फुङलिङः ताप्लेजुङमा गत १७ गतेदेखि माघ ८ गतेसम्ममा परिषद गठन गर्ने समय तालिकाका साथ कञ्चनजघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको निर्वाचन सुरु भएको दुईवटा समितिको निर्वाचन पूरा गरेर सुरक्षाको चुनौतीका...
बिर्तामोडः झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टावाट खटिएको प्रहरी टोलीले स्थानीय ४१...
धरानः आज माघे संक्रान्ति । मुलुकभर यस पर्वको उल्लास छ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप,...
धरानमा जाडो बढेको छ । धरानमा हुस्सुका कारण जाडो मात्रै बढेको छैन मुख्य बजारका सडकका पोलहरु, सवारी साधनमा दिउँसै बत्ती बाल्नुपर्ने अवस्था आएको छ । भनौं दिनभरी लाग्ने हुस्सुका...
धरानः धरानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई समूहको फरक-फरक कार्यक्रम भएका छन् । धरानस्थित चुम्लुङ भवनमा प्रम केपी ओली समूहको राष्ट्रिय युवा संघ नेपाल सुनसरीको आयोजनामा बृहत भेला कार्यक्रम...
धरानः ‘आजचाहिँ संक्रान्ति लागेको भान भयो’, धरान–१७ की सूर्यकला राईले भानुचोक छेऊ सब्जीमण्डी बजारको भीड देखेपछि भनिन्, ‘‘कति भीड हौ ।’ गौतमपथमा तरुल किन्नेको भीड छ । भोलि माघे...
धरानः सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि लिखित तथा ट्रायल परीक्षाको लागि नयाँ व्यवस्था ल्याउने भएको छ । सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै दीर्घकालीन रुपमा सहज होस् भन्ने...
विराटनगरः विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन १२६ विगाहा जमिन अधिग्रहण गर्दा पर्ने घर, घडेरी र जमिनवालहरुको संयुक्त भेलाले उचित मुआब्जा र क्षतिपूर्तिको पहल गर्नका लागि सोमबार १५ सदस्यीय संघर्ष...
“मानवअधिकारको उल्ङ्घन आन्तरिक र अन्तर्राष्ट्रिय वित्याँसको अवश्यम्भावी कारक तत्व हो । संसारमा देखा परेका शक्तिशाली पृथकतावादी आन्दोलनलाई उपेक्षाले सघाएको छ । व्यापारदेखि सञ्चारसम्मका क्षेत्रमा विश्वव्यापी (बाहिरिया) शक्तिहरुले राष्ट्रिय सार्वभौमसत्ता...
धरानः १० वर्षअघि ‘नोट’ एल्वम निकालेर नेपाली संगीत क्षेत्रमा होमिएकी धरानकी गायिका सीमा संग्रौलाले लामो समयपछि ‘उड्नु छ आज’ बोलको गीत आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी छिन् । नोट एल्वमको...
जोखौं सुन्तलाः धनकुटाको शहिदभूमि गाउँपालिका छिन्ताङमा अवस्थित जल्लापादेवी देउराली थान मन्दिरको मूलगेट बाहिर एकपल्ले तराजुले सुन्तला तौलिँदै एक युवती । उनका अनुसार यो तराजु एक केजी, आधा केजी र...
धरानः संसद विघटनविरुद्ध धरानमा कांग्रेसले विरोधसभा आयोजना गरेको छ । यो कांग्रेसको दोस्रोपटकको विरोधसभा हो । कांग्रेसको सुनसरी क्षेत्र नं. १ (क) को आयोजनामा विरोधसभा आयोजना भएको हो । धरान–१२...
धरानः धरान-१६ स्थित नवोदय विद्या मन्दिरका विद्यार्थीले प्रतिभा देखाएका छन् । कक्षामा सिकेका विषयलाई व्यवहारमा उतार्दै प्रतिभा देखाएका हुन् । कक्षा–१० मा अध्ययरत ३५ जना विद्यार्थीहरुले नै प्रतिभा देखाएका हुन्...
धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनःस्थापना नभए चुनावमा जानुपर्ने बताएका छन् । शनिबार संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले चुनावका लागि तयार...
धरानः नेपाल क्षयरोग निवारण संस्था सुनसरीको अध्यक्षमा गौरवमान श्रेष्ठ निर्वाचित बनेका छन् । धरानस्थित सिद्धिनेवाः परिषद्को भवनमा आयोजित कार्यक्रममा उनको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको हो ।...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend