Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः भारतले दुईवटा कोभिड–१९ विरुद्धको खोपलाई आपत्कालीन प्रयोग अनुमति दिएसँगै नेपालमा पनि छिट्टै खोप उपलब्ध हुनसक्ने आशा पलाएसँगै नेपालमा कहिले र कस्तो खोप आइपुग्दा भन्ने चिन्ता र बहस अहिले...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

बिर्तामोडः झापाको भद्रपुर नगरपालिका–१० बाट नियन्त्रित लागूऔषध ब्राउनसगुरसहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २६ ग्राम १० मिलिग्राम लागूऔषध ब्राउसुगरसहित...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको कानेपोखरी गाउँपालिका–५ भौसाबारीमा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार अपराहन पौने ५ बजेको समयमा को१क ३००९ नम्बरको जगत बोर्डिङ स्कुलको बसले ब्याक गर्ने क्रममा पछाडिबाट...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली आए फेरि एकताबद्ध भएर अघि बढ्न सकिने बताएका छन् । राष्ट्रिय सभाको शुक्रबार (आज) को बैठकमा विशेष समय लिएर बोल्दै श्रेष्ठले प्रधानमन्त्री...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः अमेरिका पढाइदिन्छु भन्दै ५३ लाख रुपैयाँ ठगी गर्ने विद्या शर्मा उर्फ ‘विद्या सरकार’लाई जिल्ला प्रहरी कार्यलय दैलेखले पक्राउ गरेको छ । उनी इटहरी–४ सुनसरीकी हुन् । विभिन्न व्यक्तिलाई ठगी...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाली कांग्रेस र समाजवादीले धरानमा विरोधसभा आयोजना गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असैंवैधानिक कदमविरुद्धमा सुनसरीको निर्वाचन क्षेत्र १ र समाजवादीले विरोध गर्ने भएका हुन् । पुस...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

खोटाङ- महिना दिन नगुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साँढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो ।...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशस्तरमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को सामाजिक विकास समितिमा ८ कक्षाको परीक्षा स्थानीय सरकारले, एसइईको प्रदेश सरकारले र १२ को राष्ट्रिय परीक्षा बोर्डले गर्ने...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः वडाका महिलाहरुलाई सीप सिकाएर दक्ष बनाउने र आयआर्जनमा वृद्धि गराउने उद्देश्यले धरान–१२ मा तालिम शुरु भएको छ । विशेषतः एकल महिलाहरुलाई मोतिका माला, चुरा, पोते बनाउने, हातमा लगाउने बाला...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-९ का वडाध्यक्ष (जनप्रतिनिधि) रत्नबहादुर कटवाललाई पक्राउ पुर्जी जारी भएको छ । वडाध्यक्ष कटवाललाई बुधबार पक्राउ पुर्जी जारी हो । जिल्ला अदालत सुनसरीले पक्राउ गर्न प्रहरीलाई आदेश दिएपछि वडाध्यक्ष...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

‘यदि ज्ञान बाँड्न सकिँदैन भने त्यो महत्वहीन हुन्छन्’ खिया परिसकेका दिमागदेखि कोट्याएर निकाल्दै भौतिकशास्त्री मिचीको काकुको उक्त भनाइलाई एकचोटी पुनरावृत गर्ने प्रयत्न गरें किनभने,उनको त्यो भनाइले मलाई जिन्दगीमा कुनै कुनैबेला...

  • ६ बर्ष s अगाडी
  • १३ मिनेट पाठ

दमकः झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । वडा नं ३ स्थित...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीले नाटक प्रस्तुत गरेका छन् । अप्सरा खत्री, सपना राई, पूजा राई, भूमिका शंकर, कृतज्ञा राई, शिशिर कटुवाल, साहिल राई, सगम चौधरी, सुमन लिम्बूको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः दश वर्षे माओवादी जनयुद्धमा होमिएका महोत्तरीको मनराशिशवा नगरपालिकाको मनरा बस्तीका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता राजेन्द्र साह अहिले उपल्लो तहमा बढेको दलभित्रको किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ...

  • ६ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः धरानमा लागूऔषधसहित समातिएका विभिन्न व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालयले ती व्यक्तिलाई सार्वजनिक गरेको हो । चेकजाँचमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend