संखुवासभाः यो पुर्वी पहाडी जिल्ला संखुवासभाको चैनपुरमा लाग्ने साप्ताहिक बजारको दृश्य हो । पहाडी क्षेत्रमा बजार फैलिँदै गएपछि साप्ताहिक रूपमा लाग्दै आएका हाटबजार अचेल उतिसारो मनमोहक देखिँदैनन् । बजार भर्नेहरू...
विराटनगरः मोरङको बिराटनगर महानगरपालिका–११ पाञ्चाली मोडस्थितबाट स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१५ का ४३ वर्षीय अनिल यादव रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट...
ताप्लेजुङ: ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छाहारी) लगाइएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो । हिमपात र वर्षाको...
धरानः विदेशबाट फर्केका नेपालीले आजबाट २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन्। दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) (आज) जेठ १ गतेबाट लागू गरेपछि दुई वटासम्म मोबाइल नेपाल ल्याउन...
सुनसरीः सुनसरीको इटहरीमा स्कुटी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । आइतबार राति साढे ९ बजे इटहरी–१७ सिप्रदीनजिकै भएको दुर्घटनामा इटहरी–७ की २० वर्षीया एलिसा मगरको मृत्यु भएको प्रहरीले...
काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्न नेविसंघले दबाब सुरु गरेको छ । पार्टी पदाधिकारीले पूर्व गृहमन्त्री समेत रहेका केन्द्रीय सदस्यलाई निलम्बनका लागि...
धरान: स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् । हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले गरिबले अस्पतालमा...
उदयपुर:अनुमति बिना रुख काटेको आरोपमा एक सामुदायिक बनका अध्यक्ष पक्राउ परेका छन् । कटारी–३ स्थित सदावहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री घिमिरे पक्राउ परेका हुन् । जिल्ला वन कार्यालयका...
धरान :प्रतिबन्धित लागुऔषध गाँजासहित झापाको दमक र बिर्तामोडबाट दुईजना महिला पक्राउ परेका छन् । दमकको शान्ति मार्गमा लागुऔषध गाँजा खरिद बिक्री भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी...
धरानः धरानमा लामो समयदेखि स्थगित कार्यपालिका बैठक आइतबार बस्ने भएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले आइतबार बैठक बस्ने सहमति भएको जानकारी दिए । ‘अहिलेसम्म जे जति भए,...
धरानः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसद्मा प्रस्तुत गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले शिक्षा ऐन...
काठमाडौँ – आफूलाई कृषिविज्ञका रूपमा चिनाउँदै आएका खोटाङका मदन राई पक्राउ परेका छन्। ७५ वर्षीय मदनले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको...
धरानः जंगलमा लागेको आगोले जलेर एकजना युवकको मृत्यु भएको छ । जङ्गलमा लागेको आगोनजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द–१ नवमीडाँडाको लाक्सेबुङमा युवकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जङ्गलमा...
धरान:उदयपुरको रौतामाई नगरपालिका ८ का ४९ वर्षीय डिक बहादुर लुङगेली मगर ८ केजी ५८१ ग्राम लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । गाँजाको ओसार पसार भईरहेको बिशेष सूचनाको आधारमा...
विराटनगर: मोरङको बूढीगंगास्थित एक उद्योगमा शुक्रबार बिहानको रातिदेखि भीषण आगलागी भइरहेको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी म्यानिफ्याक्चरिङ इण्डष्ट्रिजमा बिहान २ बजेदेखि आगलागी भइरहेको प्रहरीले...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend