Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगर: मोरङको विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी एक महिलाको उपचारका क्रममा ज्यान गएको छ । कुपी (टुकी) बाट मट्टितेल खन्याएर शरीरमा आगो लगाएकी ४० वर्षीया आशा शर्मा...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

आजभन्दा १२३ वर्ष अगाडि वि.सं. १९५८ साल वैशाख २४ गते साप्ताहिक रूपमा प्रकाशन सुरु गरेको गोरखापत्रले भर्खरै १२३ औं वार्षिकोत्सव मनाएको छ । गोरखापत्र प्रकाशनसँगै सुरु भएको नेपालको पत्रकारिताको...

  • ३ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

धरानः वाणिज्य बैंकहरुले जेठ १ गतेबाट पुनः ब्याजदर घटाउने भएका छन्। राष्ट्र बैंकको सोमबार जारी भएको निर्देशनका कारण जेठ १ गतेदेखि नै ऋणको ब्याजदर घट्न लागेको हो। पछिल्लो तीन महिनाको औसत...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले आफूलाई जहिल्यै एक्लो बनाइएको बताएका छन् । बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले आफूलाई एक्लो बनाउँदै निलम्बन समेत गर्न सके हुन्थ्यो भन्ने मनसायले सबै...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगर: मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ४ नेमुवास्थित नविन डिस्ट्रिब्युटर्सको गोदामबाट एलईडी टीभी चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका–४...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

तेह्रथमुः तेह्रथुममा आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया दिलकुमारी भुजेल र उनकी १४ वर्षीय छोरा भुपेन्द्र भुजेलको मुत्यु भएको प्रहरीले जनाएको छ । छथर–३ पञ्चकन्यामा बिहीबार...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । बिहीबार भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुले विरोध गरेको हो । नक्कली...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः  ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ प्रतिनिधिसभाबाट पारित भएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको अध्यादेश बहुमतले पारित...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगर: मोरङको ग्रामथान गाउँपालिका–६ नेताचोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा.प्र.०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको बुधबार घटनास्थलमै...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरे । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः पछिल्ला केही दिनयता मुलुकका विभिन्न स्थानमा गर्मी बढेको छ । गर्मी बढेर आएको मौसम परिवर्तनसँगै विभिन्न रोगका संक्रमण पनि देखा पर्न थालेका छन् । गर्मीसँगै मौसमी रोगको संक्रमण...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः अब कक्षा-१२ तीन वर्षमै उत्तीर्ण हुनुपर्ने नियम लागू गरिने भएको छ । लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । नियमित वा ग्रेडवृद्धि परीक्षामा तोकिएको ग्रेड...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः झापाकी शर्मिला (नाम परिवर्तन) लामो समयदेखि भिडिओ सेयरिङ एप टिकटक प्रयोग गर्दै आएकी छन् । उनका २ लाख ५० हजार बढी फलोअर्स छन् । २० लाख बढी लाइक पाएकी...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान: नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचारका कारण आम नागरिकहरू...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान: आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट ३ हजार ६०० किलोग्राम फोहर संकलन गरिएको छ। नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत् अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर संकलन गरिएको...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend