धरानः धरानमा आयोजना हुने प्रदेश १ स्तरीय गायन र नृत्य प्रतियोगिताका लागि प्रतिभा खोजिँदैछ । अहिले पनि प्रतिभाहरुको खोजी जारी रहेको आयोजकले जनाएको छ । सुनसरीको धरान, कालाबञ्जर, चक्रघटी, चतरा,...
दमक: मेचीदेखि महाकालीसम्मको उल्टो यात्रामा निस्किएका बाँके, कोहलपुर नगरपालिका–७ का ४८ वर्षीय उल्टो पैदलयात्री रुपना थारू दिउँसो दमक आइपुगेका छन् । श्रीमती सम्झनाको सहयोगबाट थारूले गत माघ २१ गते...
धरानः भारतलाई पराजित गर्दै नेपालले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसीप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ढाकामा भएको खेलमा भारतलाई ३-१ गोलअन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको...
धरानः सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी सन्धि खारेजको माग गर्दै दायर भएको रिट खारेज भएको छ। सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको सोमबारको इजलासले उक्त रिट खारेज...
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको छ । पूर्वाञ्चल विश्वविद्यालय स्थापनको २९औँ वर्ष चलिरहँदा यसले पूर्णता पाएको हो । कोसी अञ्चल...
सुनसरीः सुनसरीको देवानगञ्ज गाउँपालिका-६ स्थित सडक खण्डमा टयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । मंगलबार बिहान देवानगंज–रासी सडक खण्डमा को२त ६२३८ नम्बरको ट्याक्टर अनियन्त्रित...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट हतियार (एयर गन) सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २०...
सुन्दरहरैंचाः मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सुन्दरहरैंचा–३ बस्ने वर्ष ३७ को रविन पोखरेल रहेको प्रहरीले जनाएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार मोरङको सुन्दरहरैंचा–३ कोचनीस्थित...
धरानः नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ । निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगमलाई घाटा रहेकाले पेट्रोल र डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले मूल्य...
धरानः धरान–१५ की एलिसा खड्काको मृत्यु रहस्यमय भएको छ । धरान–१५ की १९ वर्षीया एलिसाको विराटनगरमा मृत्यु भएको हो । एलिसाको केही धारिलो हतियार प्रहारबाट हत्या भएको जस्तो देखिएको र...
धरानः आधुनिक जीवनमा ग्याजेट प्रयोग एकथरीका लागि वरदान साबित भएको छ । पछिल्लो समय युवा पुस्ताले स्मार्ट वाच अर्थात् स्मार्ट घडी फेसनका रूपमा लिन थालेका छन् । ग्याजेटको उचित प्रयोगले...
झापा: अर्जुनधारा नगरपालिका ८ का ३३ वर्षीय मनोज बस्नेतलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उदयपुरको रामपुर-२ घर भइ अर्जुनधारा-८ बस्दै आएका बस्नेत र श्रीमती ४५ वर्षीय...
धरानः नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको भन्दा यसवर्ष महँगी बढेको छ । राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आवको पुस महिनामा उपभोक्ता...
धरानः धरान उपमहानगरपालिका–१७ बाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा को१४प ९३४३ नम्बरको मोटरसाइकल चालक बराहक्षेत्र...
सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–४ कोशी लोकमार्गस्थितमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा आँखीभुई ८ घर भई इटहरी–२ हलगडा बस्दै आएका २७ वर्षीय सरोज कार्की रहेका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend