यसरी शुरु भयो हरिबोधनी एकादशी मेला (२५ तस्वीर र भिडियोसहित) धरानः सुनसरीको प्रसिद्ध धाम बराहक्षेत्र धाममा मेला लाग्न शुरु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र मन्दिरमा बिहीबारदेखि हरिबोधिनी एकादशी...
मोरङ: आफ्नो क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न स्थानमा अनौठो जुक्ति अपनाइने गरेको छ । कतै ठाउँको नामअनुसारका स्तम्भ बनाएर अनि कतै दुर्लभ वन्यजन्तुको मूर्ति बनाएर पर्यटकलाई आकर्षित गर्ने गरिएको छ...
इटहरी: सुनसरीको इटहरी उपमहानगरपालिकाले नगरका आर्थिक रुपमा विपन्न परिवारको निधनमा निशुल्क दाहसंस्कार गर्दै आएको छ । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि दाउरा लगायतका सामग्री सहित निशुल्क दाहसंस्कार गर्दै...
ताप्लेजुङ: नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको...
धरानः धरान-५ मा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको उद्घाटन भएपछि स्थानीय खुशी भएका छन् । यसअघि छोराछोरी स्कुल जान पनि एक फन्को मार्नेपर्ने बाध्यता रहेको र पुल बनेपछि राहत मिलेको...
धरान: सरकारले घोषणा गरेको सुरुङमार्गमध्ये चार वटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले घोषणा गरेकोमध्ये सुरुङमार्गमध्ये अहिले चारवटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न...
धरानः नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।...
धरानः धरानको फोहोरबाट ग्याँस र मल उत्पादन हुने गरेको फोहोर प्रशोधन केन्द्रमा धरान–९ स्थित विष्णु मेमोरियल स्कुलका विद्यार्थी अवलोकनका लागि पुगेका छन् । फोहोरबाट बायो ग्याँस र मलसमेत उत्पादन गर्ने...
धरानः धरान–५ स्थित डीपी विलिभर्स स्कुलका आभिभावकहरुको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ । स्कुलका प्राचार्य सन्जीव वान्तवा राईको अध्यक्षतामा सम्पन्न तालिममा अभिभावकहरुको बाक्लो उपस्थिति...
झापा : कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौय...
धरानः धरानका यामाहा मोटरसाइकल र स्कुटरको एक मात्र वितरक विजयपुर ट्रेडर्सले यामाहाको एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड मोटरसाइकल प्रस्तुत (लन्च) गरेको छ । धरान–१२ छाताचोकनजिक सोमबारे हटिया बजार लाग्ने ठाउँमा वडा...
धरानः विद्यार्थीको रोजाइमा अहिले बिएचएम विषय पनि पर्न थालेको छ । धरानमा बिएचएमको पठनपाठन भएको धेरै वर्ष भइसकेको छ । यसअघि विद्यार्थी काठमाडौं केन्द्रित हुने गरेका थिए तर धरानमा बिएचएम...
धरानः धरानमा व्यवसायीहरु आफैंले आफूखुशी बङ्गुरको मासुको मूल्य बढाएपछि धरान उपमहानगरपालिकाले छलफल चलाएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा, अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, उपभोक्ता विजय...
धरानः इटहरीमा यात्रु सहायता कक्षको शुभारम्भ भएको छ । इटहरी बसपार्कमा यात्रु सहायता कक्षको शुभारम्भ गरिएको हो । नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा देशका विभिन्न...
धरानः धरानमा व्यवसायीहरु आफैंले आफूखुशी बङ्गुरको मासुको मूल्य बढाएका छन् । अहिले धरानमा मासुको अधिकतम खुद्रा मूल्य प्रति किलोग्राम ५०० रुपैयाँ बङ्गुरको मासु बिक्री भइरहेको छ । यसैबीच धरान उपमहानगरपालिकाले आइतबार...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend