धरानः आमा चन्द्रकुमारी प्रधान स्मृति प्रतिष्ठान धरानले छात्रवृत्ति वितरण, सहयोग, पुरस्कार र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सिद्धि नेवाः परिषद्को सभाहलमा सम्पन्न कार्यक्रममा धरान–१ निवासी महेश प्रधान र अञ्जु...
विराटनगरः खोटाङको खोटाङ दिक्तेल मजुवागढी नगरपालिकाका महानन्द सुवेदी र लीला मायाका ४ सन्तान छन् । चारै जना यतिबेला निजामती सेवामा छन् । ३ छोरा र १ छोरी नै सरकारी...
विराटनगरः प्रदेश १ लगानी प्राधिकरण गठन भएको अढाइ वर्ष पुगेको छ । तर, अहिलेसम्म उक्त प्राधीकरणले के काम गर्दैछ भन्ने कुरा सार्वजनिक छैन । यद्यपि प्राधिकरणले प्रदेश १ को...
धरानः अबदेखि चोरीका मोबाइल नचल्ने भएका छन् । यस्तै, विदेशबाट आफन्तले ल्याइदिएको मोबाइल मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टममा दर्ता गर्नुपर्ने भएको छ । भदौ ३० गतेसम्म भित्रिएका मोबाइल स्वतः दर्ता हुने...
धरानः यही असोज २८ गतेदेखि पोखरामा हुन लागेको ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ का खेलाडी छनौट प्रतियोगितास्थल धरान रंगशाला कवर्डहल मर्मत सम्भार शुरु भएको छ । प्रदेश...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले एडिबी परियोजनाको परामर्शदाता कम्पनी र ठेकेदार पक्षलाई बोलाएका छन् । यसअघि सार्वजनिक भाषण कार्यक्रममा ‘कन्सल्टेन्ट’ लाई पनि बोलाउँछु भन्दै आएका मेयर साम्पाङले शुक्रबार...
धरानः धरानमा साबुन उद्योग खोल्ने प्रक्रिया अघि बढेको छ । कार्यपालिका बैठकले समेत धरान–२० देवीगाउँमा साबुन उद्योग खोल्नका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकमा...
धरानः धरानमा लाउन्ज एण्ड बार राति दुई बजेसम्म खोल्ने एजेन्डामा छलफल भएको छ । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा सो एजेन्डामाथि छलफल भएको हो । होटल र रेष्टुरेण्ट (लाउन्ज एण्ड बार)...
धरानः धरानमा भूमिहीनलाई धनीपुर्जा वितरण प्रक्रिया अझै अघि बढ्न सकेको छैन । धनीपुर्जा वितरण गर्न कम्तीमा दुई महिना लाग्ने भूमि आयोग सुनसरीका अध्यक्ष भगिरथ खत्वेले जानकारी दिएका छन् । अध्यक्ष...
धरानः धरान–१४ स्थित धार्मिक पर्यटकीय क्षेत्रको सोमबार सरसफाइ गरिएको छ । सिंहदेवीचोकदेखि दन्तकाली मन्दिर परिसरसम्म सरसफाइ गरिएको सेवक अभियानका अध्यक्ष राजीव हलवाईले जानकारी दिए । धरान सेवक अभियानद्वारा १०० हप्ताअगाडि...
धरानः धरान उपमहानगरपालिकाले अनलाइनबाटै नक्सा पास गर्न सुरू गरेको छ । कागतजातबिहीन उपमहानगरको अवधारणाअनुसार इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपिएस) कार्यान्वयनमा ल्याएसँगै अनलाइनबाटै नक्सापास शुरू गरिएको उपमहानगरपालिकाले जनाएको छ । ईभीपिएस सफ्टवेयर...
धरानः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान आइपुगेका छन् । उनी धरान आइपुग्नेवित्तिकै सिधै सर्दुखोलामा वृक्षारोपण कार्यक्रममा सहभागी भएका छन् । उनलाई धरानका मेयर हर्कराज साम्पाङ राई र...
धरानः रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन् । एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई...
सुनसरी: सुनसरीको इटहरी-१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन् । उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेर आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आएकी छिन् । दैनिक...
धरानः अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयको गलत निर्देशनका कारण धरान उपमहानगरपालिका वडा नम्बर १३ का २ हजार बढि सर्बसाधारणको घरजग्गा रोक्का गरिएको छ । भुमाफियाहरुले हडपेको धरान–धनकुटा राजमार्गमा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend