सुनसरीः आम्दानी लिन सहरकै जग्गा हुनुपर्छ भन्ने होइन कुरालाई प्रमाणित गरेका छन् एक उद्यमीले । मोरङको बेलबारी नगरपालिकाक्षेत्रको लोहन्द्रा खोला पुलदेखि झण्डै २ सय मिटर दक्षिण– पश्चिम क्षेत्रमा सुनसरी...
धरानः धरानमा बिजुली बत्तीको कुनै कमी छैन तर पनि बिजुली बालिएको छ । बिहीबारदेखि धरानको सर्दुखोलाबाट बिजुली बल्न थालेको हो । बिहीबार टर्वाइन घुमाएर बालिएको बिजुलीको मेयर हर्कराज राई (साम्पाङ)...
धरानः सवारी चालक अनुमतिपत्रका लागी दिइने ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने प्रणाली अब कार्यान्वयनमा आउने भएको छ । यो प्रणली लागू गर्न निर्देशिका बनेको झन्डै दुई वर्षपछि...
धरानः धरानमा बुधबारदेखि बजार अनुगमन शुरु गरिएको छ । इलाका प्रशासन कार्यालय धरानको अगुवाइमा धरान उपमहानगरपालिकाका राजश्व शाखा, कृषि शाखा, इलाका प्रहरी र नगर प्रहरीसहितको टोलीले संयुक्तरुपमा वडा नं. ३...
धरानः धरानको सर्दुखोला छेऊ, निशाने खोला छेऊमा थरीथरीका विरुवा रोपिएको छ । फलफूल (कागती, काँक्रा, निबुवा, अमला, अम्बक, मखमली, सयपत्री), लगायत अन्य जातका विरुवा रोपिएको हो । धरान उपमहानगरपालिकाका मेयर...
केही दिनअघि काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक निक्षेपकर्ताको अर्बौँ रुपैयाँ कुम्ल्याएर भागेको घटना बाहिरियो । देशका चर्चित घरजग्गा व्यापारी तथा सिभिल ग्रुपका पूर्व अध्यक्ष इच्छाराज तामाङ...
बिर्तामोडः नेपाल रेडक्रस सोसाइटी झापासंग समन्वय गर्दै बाह्रदशी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । विगत चार वर्षदेखि पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको बाह्रदशी गाउँपालिकाले...
धरानः शनिबार अघिल्लोपटकको शनिबारभन्दा धेरै श्रमदानका लागि पुगेका छन् । मेयर हर्कराज राई साम्पाङको आह्वानमा सयौं जनता श्रमदानका लागि पुगेका हुन् । सर्दुखोलामा इन्टेक निर्माण भइरहेको छ । शनिबार नै...
धरानः धरानका मेयर हर्कराज राई साम्पाङले खानेपानीको हिसाब सार्वजनिक गरेका छन् । शुक्रबार खानेपानी बोर्डको कार्यालय (पुरानो खानेपानी संस्थान) को कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले हिसाब सार्वजनिक गरेका हुन् ।...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट जडान र मर्मतमै पनि अनियमितता भएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार यसमा पनि ब्यापक अनियमितता भएको पाइएको जनाएको छ...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले फेसबुकमा स्टाटस लेखिरहन्छन् । उनी कहिले कर्मचारीलाई विदाइ गर्ने भन्दै, कहिले सचेतनामूलक स्टाटस लेखिरहन्छन् । उनले मिडियामार्फत् भन्ने पनि गरेका छन्– मैले...
धरानः सरकारले भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोगमा रोक लगाउने भएको छ । प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा कडाइ गर्ने उद्देश्यले सरकारले यस्तो...
धरानः विदेशमा बसी धरानमा सहयोग गर्नेहरु बढ्दै गएका छन् । यसैबीच हङकङमा कार्यरत धरान–१८ निवासी सविन नेवाहाङ राई र उनकी श्रीमती सुजाता वान्तवा राईले डस्विन र खानेपानीका लागि पाइप सहयोग...
विराटनगर : भारतको वथनाहबाट मोरङको विराटनगरसम्म कार्गो रेल्वे अविलम्ब सञ्चालनमा आउने भएको छ । निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनपूर्व तयारीका सम्बन्धमा उद्योग सङ्गठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे...
धरानः भारतीय भूपु सैनिक देशकुमार राई ले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको गतिविधि नियालिरहेको बताउँछन् । उनको कार्यशैली आफूलाई अत्यन्तै मन परेको उनी बताउँछन् । शनिबार निशाने खोलामा भूपु...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend