धरानः धरानमा गुड्दै गरेको टयाक्टरबाट लडेर एकजनाको मृत्यु भएको छ । धरान-८ ट्राफिक अफिसअगाडिपट्टि लडेर बराहक्षेत्र-६ ५० वर्षीय बाबुराम पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले...
धरानः सोमवार राति आगलागीमा परी घाइते भएकी पाँचथरकी १ वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । सोमवार राति आफ्नै घरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएकी फिदिम नगरपालिका–४...
विराटनगरः मोरङको बेलबारी प्रहरीले केराबारी गाँउपालिकाबाट कटुवा पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बेलबारी-२ का ४१ वर्षीय पदमकुमार लिम्बूलाई मंगलबार...
धरानः १५ महिनादेखि अनिश्चित बनेको दक्षिण कोरियाको रोजगारीबारे सरकारले एक हप्ताभित्र निर्णय लिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तवले कोरिया जान नपाएका युवाको ज्ञापनपत्र बुझ्दै एक...
घाइते भएका प्रहरी माथि । आक्रमणमा संलग्न पाँच युवा । तस्वीरः हाम्रो कोशी आवाज धरानः धरान–१५ स्थित अस्थायी प्रहरीचौकीमा आक्रमण गरेर फरार रहेकामध्ये पाँचजना पक्राउपछि सार्वजनिक गरिएको छ । इलाका प्रहरी...
धरानः धरानको छाताचोकस्थित स्वास्थ्यचौकीमा कोरोना भाइरसविरुरद्धको खोप लगाउन उत्साहित देखिएका छन् । मङ्गलबारदेखि ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइयो । उनीहरुलाई चिनियाँ कम्पनीले अनुदानका रुपमा दिएको कोरोना...
ताप्लेजुङः प्रसिद्ध धार्मिकस्थाल पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवाल कोभिड संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमण भएर अमेरिकामा उपचाररत बरुवालको सोमबार राति निधन भएको जिल्ला प्रशासन ताप्लेजुङका...
इलाम : कोरोना भाइरस संक्रमणको कारण इलाममा एकै दिन बावुछोराकै मृत्यु भएको छ। इलाम नगरपालिका ८ सिङफ्रिङका ८४ वर्षीय बुवा वेदप्रसाद पोखरेल र उनका ४४ वर्षीय छोरा नारायण पोखरेलको २२...
ओखलढुंगाः ओखलढुङ्गाको मोलुङ गाउँपालिका ७ का २५ वर्षीय रविन अधिकारी लडेर पानीमा डुबेर मृत्यु भएको छ । सोमबार बेलुका ४ बजे अधिकारी साथीहरुसँग सोही स्थानमा रहेको मोलुङ खोलाबाट माछा मारी...
विराटनगरः मोरङको बेलबारी नगरपालिका ५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको चट्याङले गर्दा मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अवस्थामा घरनजिकै चट्याङ पर्दा...
धरानः राजस्व अनुसन्धान विभागले झण्डै रु १६ करोड विगो बराबरको राजस्व छली गर्ने १० जनाविरुद्ध मुद्दा चलाएको छ । उनीहरुले भन्सार छली एवं झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई भेटेर ‘धरान नागरिक दबाव सञ्जाल’ ले ध्यानाकर्षणपत्र बुझाएको छ । प्रतिष्ठानबाटै अभियान थाल्ने भन्दै लागेको दबाव सञ्जालले प्रतिष्ठानका पदाधिकारी भेटेर ध्यानाकर्षणपत्र बुझाएको...
विरानगरः मोरङ जहदा गाउँपालिका १ बुधनगरस्थितमा रहेको खाली जग्गामा लुकाईछिपाई राखेको ४ लाख ९० हजार रुपैयाँ भन्दा बढिको सिल प्याक मदिरा बरामद गरेको छ । सोमबार राति साढे १ बजे...
विराटनगरः विराटनगरमा कारको ठक्करले पैदलयात्रीको ज्यान गएपछि एकजना पक्राउ परेका छन् । कारको ठक्करले एक मजदुरको ज्यान लिएको थियो भने अर्का एक जनालाई घाइते भएका थिए । प्रदेश सांसदका छोरा...
धरानः धरानको पत्राङ्बारीस्थित सालघारी भिरालो जमीन । त्यही जमीनबाट धरान, कोशी नदीलगायत तराईका समथर भूभाग देखिन्छ । त्यही ठाउँमा शुरुवात भएको छ होमस्टे । धरान–४ का मङ्गलसिंह आङबुहाङ (लिम्बू) ले...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend