उदयपुरः त्रियुगा नगरपालिका ३ मोतिगढाका ५० बर्षीय पर्शुराम चौधरीलाई अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको छ । मोतिगढा स्थित घरमा बस्दै आएका चौधरीले हतियार लुकाई राखेको छ भन्ने बिशेष सुचनाको...
संखुवासभाः संखुवासभा चिचिला गाउँपालिका–३ स्थित निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजना पुखुवामा टिपर भीरबाट खस्दा धनकुटाका युवाको मृत्यु भएको छ । पाथिभरा कन्ट्रक्सनद्वारा सञ्चालनमा रहेको बा५ख १४० नम्बरको टिपर भीरबाट खस्दा...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मंगलबार राति हत्या भएको छ। हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । आपसी...
धरानः विगत ४० वर्षदेखि धरानमा मजदुरी गर्दै आएका ७९ वर्षीय दुर्गाबहादुर याक्खालाई कहिल्यै खुशीका दिन आएनन् । उनको जीवन लगभग मजदुरी गरेर नै बित्यो । दुईजना छोरालाई मजदुरी गरेरै...
धरानः अङ्ग्रेजी पढ्न र बोल्न बोर्डिड स्कुलमा नै पढ्नुपर्छ भन्ने मान्यतालाई तोड्दै निजी विद्यालयका जस्तैे सबै पठनपाठन र सुविधाहरु सामुदायिक विद्यालयहरूले पनि दिन थालेपछि बोर्डिड स्कुल छाडेर सरकारी स्कुलमा...
सलकपुर (मोरङ); मोरङको सुन्दरहरैंचा–८ सलकपुरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा को३५प ५९७१ नम्बरको मोटरसाइकलका चालक सुन्दरहरैंचा–८ मा बस्दै आएका २५ वर्षीय गोकुल भनिने यामबहादुर थापाको मृत्यु भएको...
बिर्तामोडः झापाको बुद्धशान्ति गाउँपालिका ३ राजाटोल शितल बस्ती बस्ने ४८ वर्षीय विष्णुमाया बाँस्कोटाको हात्ती जोगाउन राखेको करेन्टमा परेर मृत्यु भएको छ । मंगलबार बिहान साढे ५ बजे घर नजिक आफ्नै...
विराटनगरः झापा र इलाममा लागूऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापा कमल गाउँपालिका ३ का २२ वर्षीय बले भन्ने...
धरानः सुनसरीको छुट्टाछुट्टै स्थानमा पानीमा डुब्दा दुईजनाको ज्यान गएको छ । आइतबार बेलुका ४ बजे इनरुवा–७ का प्रदीप दनुवारको २ वर्षीया छोरी प्रशंसा दनुवार खेल्ने क्रममा घर अगाडि रहेको नहरमा...
धरानः झापामा असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गर्दै केही व्यवसाय भने खुकुलो बनाइएको छ । आइतवार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमडी) को बैठकले नागरिकको...
धरानः धरान उपमहानगरपालिकाको मुटु धरान–२ स्थित भानुचौकमा महत्वकाङ्क्षी योजनाअनुरुप सुविधासम्पन्न सपिङ कम्प्लेक्स बनाउने गुरु योजना थियो तर त्यो अहिले ‘फेल’ खाएको छ । सो ठाउँ अहिले दैनिकजसो साना सवारी (टयाक्सी,...
धरानः पाँचथरको फिदिम नगरपालिका-४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। स्थानीय ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो। इङ्वाको...
उदयपुरः उदयपुर ताप्ली–४ पोखरीस्थितको कच्ची सडकमा बोलेरो खस्दा एकजनाको मृत्यु भएको छ । शनिबार बेलुका साढे ७ बजे लहानबाट लखनडाँडातर्फ मिलको मेशिन बोकेर जाँदै गरेको बा१८च १५६७ नम्बरको बोलेरो गाडी...
धरानः धरानमा विपन्न समुदायको आयआर्जन बढाउन भन्दै बङ्गुरका पाठापाठी वितरण गरिएको छ । संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा सो पाठापाठी वितरण गरिएको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राई,...
इलामः इलाम नगरपालिका ७ ताराकुटीडाँडा फूलगाछीका ५० वर्षीय वीरबहादुर लिम्बूको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउँसो लाइन बनाउन भरयाङ लगाइ बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर घाइते भएका लिम्बूको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend