विराटनगरः प्रहरीले हत्यामा संलग्नको आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मोरङको केराबारी गाँउपालिकास्थित जङ्गलमा शिकार खेल्ने क्रममा भएको हत्या घटनामा संलग्न भएको आरोपमा चारजना हतियारसहित पक्राउ परेपछि सार्वजनिक गरिएको...
धरानः सुनसरीको इनरुवामा ठक्करले साइकलयात्री गम्भीर घाइते बनेका छन् । इनरुवा–६ स्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा१६च ५४६१ न. को पिकअपले साइकलयात्री कोशी गाउँपालिका–८ बस्ने वर्ष ४२ को...
धरानः अबदेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशकलगायत नियुक्ति गर्दा राजनीतिक नियुक्ति हुन नहुने बताइएको छ । धरानमा आयोजित छलफल कार्यक्रममा नागरिक समाज, राजनीतिक दलका नेता,...
विराटनगरः कोरोनाको कहरमा ड्युटी सकेर घर आउँदै गरेका एक स्वास्थ्यकर्मीमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ । कोशी अस्पतालमा कार्यरत सिनियर अहेव अशोक राजवंशीलाई मंगलबार राति ९ बजे विराटनगरको देवकोटा चौकमा...
ताप्लेजुङः मंगलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका दिनेश चौहानको शव फेला परेको छ । पौडी खेल्नेक्रममा हप्पुखोलाले बगाएको चौहानलाई आम्बेगुदिन–मेहेले जोड्ने निर्मााणधिन मोटरेबल पुलको छेउमा रहेको पोखरीमा फेला परेको जिल्ला...
तेह्रथुमः जिल्लाको आठराई गाउँपालिकामा बहुविवाह गर्ने वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । आठराई गाउँपालिका ६ वडाका वडासदस्य तेजविक्रम कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो । वडा सदस्य कन्दङवाले अर्को श्रीमती...
खोटाङः खोटाङमा टयाक्टरले किच्दा एकजनाको मृत्यु भएको छ । मङ्गलबार राति साढे १० बजेतिर टयाक्टरले किच्दा २० वर्षीय चालक रोशन राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । हलेसी–तुवाचुङ–११ स्थित भित्री सडक...
ताप्लेजुङः कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि ताप्लेजुङको स्थानीय जनप्रतिनिधि स्वास्थ्य टोलीसहित गाउँ–गाउँमा संक्रमितको पहिचान गर्न पुग्न थालेका छन् । सङ्क्रमण नियन्त्रण गर्नका लागि गाउँ–गाउँमा कोरोना सङ्क्रमितको पहिचान गर्न थालिएको हो...
धरानः मंगलबार बिहान साढे ८ बजे भएको सडक दुर्घटनाबाट सुनसरी र इलाममा २ जनाको मृत्यु भएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका १० दाजुभाइ चौकस्थितमा दक्षिणतर्फ जाँदै गरेको को२त ८१८७ नम्बरको...
सुनसरीः सुनसरीको कोशी गाउँपालिका ३ नहर चोकस्थितबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहारका २८ वर्षीय मजरुल हक रहेका छन् । सोमबार बेलुका साढे ३...
धरानः धरानका सुकुम्बासी नेता कुमार कार्कीले फेसबुकमा पोष्ट्याए- धरान उपमहानगरपालिकालाई मेरो अनुरोध दैनिक ज्यालादारीमा मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने बिपन्न सुकुम्बासी वर्गको लागि खोइ राहत? तत्काल राहतको प्रबन्ध...
बिर्तामोडः बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा थुप्रै कार्यक्रम परेका छन् । तीमध्ये पनि अधिकांश प्रधानमन्त्रीकै गृहनगर दमकमा पारिएको छ । दमकमा महत्वाकांक्षी र ठूला पूर्वाधार निर्माणका योजना पारिएका छन् ।...
ताप्लेजुङः ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन विषयमा ताप्लेजुङका सात राजनीतिक दलले निर्णय सच्याउन माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालमार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन् । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत आगामी...
सुनसरीः सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गबाट १ सय ६५ केजी गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय गणेश यादव रहेका छन् । आइतबार...
धरानः सरकारले गत शनिबार प्रस्तुत गरेको बजेटमा प्रदेश १ को ‘खुवालुङ ढुङ्गो’ फुटाउने घोषणा गरेसँगै फेरि चर्चामा आएको छ । घुमाइफिराइ ‘चुच्चे ढुङ्गो, उही टुङ्गो’ पारामै किरात संस्कृति जोडिएको ‘खुवालुङ...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend