धरानः धरानस्थित निशान बचत तथा ऋण सहकारी संस्था लि. मा चोरी भएको छ । यसको कार्यालय धरान-६ स्थित पानबारीमा रहेको छ । गए राति त्यहाँ चोरी भएको हो । संस्थाको...
विराटनगरः भारतीय बजार जोगबनीबाट अवैधरुपमा भन्सार छली गरी ल्याएका लत्ता कपडा, किचनका आईटम तथा खाधान्न सामाग्रीहरु बरामद गरिएको छ । मोरङको विराटनगर–१६ दरैया नहरस्थितबाट अवैधरुपमा भन्सार छली गरी ल्याएका सामानहरु...
विराटनगरः झापा शिवसताक्षी–८ स्थित राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–११ का ३२ वर्षीय रमेश विष्ट रहेका छन् । शनिबार राति सवा ९ बजे को२प ६९७०...
विराटनगरः मोरङ सुनबर्सी–५ झुगी चोकस्थितबाट हतियार सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ४१ वर्षीय राजकुमार मण्डल रहेका छन् । विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट...
धरानः प्रहरीले धरान–१० र ११ का दुईजनालाई लागूऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले धरान–१० बस्ने वर्ष ३८ को पूर्णबहादुर लिम्बू र धरान–११ बस्ने वर्ष ५० को साकुरा...
धरानः प्रहरीले खैरो हिरोइनसहित एक युवालाई पक्राउ गरेको छ । धरानस्थित बसपार्कबाट खैरोहिरोइनसहित ती युवा पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले मोरङ पथरीशनिश्चरे नगरपालिका वडा...
धरानः धरानमा प्रहरीले अटोमेटिक पेस्तोल र गोली फेला पारेको छ । पोको पारेको अवस्थामा बाटोको नालीमा पेस्तोल र गोली फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए...
बिर्तामोडः पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।...
धरानः धरानमा घरमा लागूऔषध फेला परेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१० बाट स्थानीय ४८ वर्षीय पूर्णबहादुर लिम्बू र धरान–११ का ५० वर्षीय साखुरा लिम्बूलाई लागूऔषधसहित...
धरानः उदयपुरमा शक्तिशाली बम विष्फोट भएको छ । अज्ञात समूहले चारवटा शक्तिशाली बम विष्फोट गराएको हो । कटारीमा रहेको सौर्य चुनढुंगा खानीमा शुक्रबार राति १२ः३० बजे सो विष्फोट भएको उदयपुर...
सुनसरीः सुनसरीको दुहवी नगरपालिका–३ बाट लागूऔषधसहित २३ वर्षीय युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले दुहवी नगरपालिका–११ बस्ने अनिल साहलाई पक्राउ गरेको हो । प्रहरीले उनको...
विराटनगरः सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई १५ वर्षपछि पक्राउ गरिएको छ । सवारी ज्यान मुद्दाका फरार मोरङ ग्रामथान–२ का ३३ वर्षीय बलराम सरदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले...
सुनसरीः सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–८ बस्ने १० वर्षीया रेहना खातुनको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । भोक्राहा नर्सिङ गाँउपालिका–८ स्थित भित्री सडकखण्डमा को२त २०२३ नम्बरको ट्याक्टरले को११प १२०० नम्बरको मोटरसाइकललाई...
बिर्तामोडः झापाको मेचीनगरमा एक व्यक्तिको कुटपिट गरी हत्या गरिएको छ । मेचीनगर नगरपालिका- ४ का ५० वर्षका पूर्णबहादुर प्रधानलाई एक समूहले कुटपिट गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । दोर्जी...
धरानः सर्वोच्च अदालतले बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले शुक्रबार जारी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend