विराटनगरः मोरङमा दुर्घटनामा एकको मृत्यु भएको छ । म्याजिक भ्यानको स्ट्रिङ जाम भई दुर्घटना हुँदा गम्भीर घाइते बनेका अजय ऋषिदेवको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रदेश १ ट्राफिक...
धरानः सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने धारणालाई चिर्दै अघि बढेको धरानको पब्लिक हाइस्कुलले कक्षा–९ सम्म अंग्रेजी माध्यममा अध्ययन अध्यापन थालिपछि विद्यार्थीको...
धरानः ७० लाख रुपैयाँ दिनू नत्र नग्न तस्वीर ‘लिक’ गरिदिन्छु भन्दै रकम वार्गेनिङ गर्ने एक पुरुष पक्राउ परेका छन् । नक्कली इमेल खोली एक महिलालाई ७० लाख रूपैयाँ नदिए आफूसँग...
सुनसरीः तपाईं हामीले कुदाउँदै गरेको मोटरसाइकलमा अचानक आफै आगलागी होला भन्ने कुरा कल्पना पनि गरिएको हुँदैन । तर कहिलेकाही भइदिन्छ त्यस्तै । हामीले सोच्दै सोच्दै नसोचेको घटना हुन पुग्छ...
उदयपुरः उदयपुरबाट बहुविवाह गरेका दुई जोडीलाई प्रहरीले पक्राउ गरेको छ । केटा र केटी पक्षका अभिभावकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत मंसिर १९ गते ताप्ली गाउँपालिका ५ आदमाराकी...
विराटनगरः मोरङका दुई स्थानबाट नियन्त्रित लागूऔषध खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार अररिया जोगवनी–९ का ३२ वर्षीय सुरजेशकुमार राय र सोही स्थानका १३ वर्षीय मो.आशिक...
सुनसरीः सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी ल्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ । आरोपितले ०७५ मंसिर २५...
सुनसरीः सुनसरीमा हायस गाडीको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करले बराहक्षेत्र नगरपालिका–११ का ४० वर्षीय हजरथ मन्सुरीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कोशी गाउँपालिका...
खोटाङ: खोटाङमा ट्र्याक्टर दुर्घटना हुँदा सोही ट्र्याक्टरका सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको...
सांकेतिक तस्वीर । सुनसरीः सुनसरीको दुहवी नगरपालिका–९ मुसहरी टोलबाट नियन्त्रित लागूऔषध गाँजासहित मंगलबार दिउँसो एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५८ वर्षीय पुष्षलाल ऋषिदेव रहेका छन् । ऋषिदेवले आफ्नै...
सुनसरीः सुनसरीको इटहरी–६ बाट हराएको प्रदेश१–०५–००१प०२०७ नम्बरको मोटरसाइकल चोरीमा संग्लग्न रहेका दुईजना चोरी भएको मोटरसाइकलसहित पक्राउ परेका छन् । गत २८ गते इटहरी–६ मा रहेको बर्गर हाउसमा पार्किङ गरी राखेको...
विराटनगरः मोरङको धनपालथान गाउँपालिका–४ बाट भन्सार चोरी पैठारी गरी भित्रयाइएको २ हजार ४६० केजी चिनीसहित चारजना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले...
विराटनगरः मोरङको सुनवर्सी नगरपालिका-२ अमरदहमा रहेको पारस किराना पसलमा आगलागी हुँदा अन्दाजी १ करोड ५० लाख बराबरको क्षति भएको छ । बिहान राति २ बजेको समयमा पारस साहले सञ्चालन गरेको...
विराटनगरः विराटनगर–१५ मा एक व्यक्तिको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । सोही स्थान बस्ने ६५ वर्षीया बिखियादेवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बेलुका ७ बजे मे७प ६३३२...
धरानः भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने बताएका छन् । निर्माण कार्यमा उल्लेख्य प्रगति नभएपछि आइतबार स्थलगत निरीक्षणमा पुगेका मन्त्री...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend