सुनसरीः सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–७ बाट आइतबार बेलुका पौने ६ बजे नियन्त्रित लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । सो स्थानमा पैदल हिँडिरहेका सुन्दरहरैचा नगरपालिका–४ का १९ वर्षीय सौरभ बस्नेत, उर्लाबारी...
विराटनगरः उदयपुर, मोरङ र पाँचथरको तीन स्थानमा भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ इकराहीमा खेत जोतिरहेको ट्याक्टर अचानक दुर्घटना भई पल्टँदा घाइते भएका चालक बर्जु...
इलामः पूर्वी नेपालमा पहिलोपटक पाटेबाघ भेटिएको छ । इलामको ३१६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो । बारास्थित पर्सा निकुञ्जभन्दा पूर्वमा बाघ रेकर्ड गरिएको थिएन । कञ्चनजंघा भू–परिधिमा जीपीएस कलर गरिएका...
धरानः सुनसरीमा शुक्रबार मात्रै ८ ठाउँमा दुर्घटना भएको छ । यसैबीच धरान-१३ कोशी राजमार्गस्थित जिरोप्वाइन्टमा चेकिङमा रहेको प्रहरीलाई स्कुटीले ठक्कर दिएको छ । अमरहाटबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको संयुक्त टोलीले चेकजाँच...
विराटनगरः पिकअप भ्यानको अचानक टायर खुस्किँदा एकको मृत्यु भएको छ भने एक गम्भीर र चारजना सामान्य घाइते भएका छन् । दमकबाट ७ किमी पूर्व दक्षिणमा पर्ने ठाउँमा दुर्घटना भएको...
संखुवासभाः संखुवासभाको तुम्लिङटारमा दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । खाँदबारी–९ तुम्लिङटारमा शुक्रबार करिब १२ ट्याक्टर र मोटरसाइकल ठोक्किँदा खाँदबारी–१ का २५ वर्षीय दिवस राईको मृत्यु भएको हो । दुर्घटनामा...
विराटनगरः मोरङमा २१ वर्षीया युवतीको बलात्कार गरेका अभियुक्तसँगै मिलेर घटनाको मिलापत्र गराउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपित बेलबारी नगरपालिका–८ का सुरेशकुमार खवास, सोही स्थानका ५३ वर्षीय...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका-७ जलजला चोकनजिकबाट ३३ लाख रूपैयाँभन्दा बढीको अवैधरुपमा भण्डारण गरिएको लत्ताकपडा बरामद भएको छ । भन्सार छली चोरी पैठारी गरी ल्याएर भण्डारण गरिएको भन्ने सूचनाका आधारमा जिल्ला...
पाँचथरः पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु भएको छ भने युवती सख्त घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्वर विश्वकर्माका अनुसार बुधबार मध्यराति यस्तो...
धरानः धरान-५ देवीगाउँमा खानेपानीको धारा मनोमानी ढङ्गले वितरण गरिएको भन्दै तीनवटा धारा फुस्काइदिएका छन् । करिब तीन सयभन्दा बढी उपभोक्ता भेला भएर तीनघरको धारा चुट्याएका हुन् । उपभोक्ताले विधानविपरीत जडान...
उदयपुरः उदयपुरमा छोरीको कुटाइबाट बुबाको मृत्यु भएको छ । लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछामा २८ वर्षीय छोरी अनिता थापामगरको कुटाइबाट बुबा ५५ वर्षीय नेत्रबहादुर थापामगरको बुधबार राति मृत्यु भएको हो ।...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको हत्या...
विराटनगरः मोरङ र सुनसरीका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी–९ बाट भारतीय नागरिक ओमप्रकाश यादवलाई ट्रोमाडोल ८ हजार क्याप्सुल,...
धरानः धरान–६ पानबारीस्थित निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयबाट १५ लाख ९८ हजार रुपैयाँ चोरी भएको छ । संस्थाका अध्यक्ष चन्द्रबहादुर सुवेदीका अनुसार सो रकम आज (बुधबार) कसैलाई...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend