धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङलाई जनभावनाअनुसार अघि बढ्ने मेयर भनेर धेरैले तारिफ र चर्चा समेत गर्दै आएका छन् । आइतबार नै काठमाडौंमा ठेलामा व्यापार गरिखाने सर्मिला तामाङलाई तलबको...
धरानः धरानमा एक युवा खहरे खोलामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार धरान–८ तीनढ्वाङ्गे खहरेमा दीपेश खातुन मृत भेटिएका हुन् । उनको शव खहरेमा...
बिर्तामोडः पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२च १४९५ नंको भ्यानको ठक्करबाट मे६प १३९२ नंको मोटरसाइकलमा सवार...
धरानः सुनसरीको धरान, चतरा, तरहरा–इटहरी र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । बुधवार बिहान सो क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेको बाढी सूचना केन्द्रले...
झापा : झापाको अर्जुनधारा-११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीले पत्रकार सम्मेलन गरी...
बिर्तामोडः झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ वर्षीय एलबी भन्ने लालबहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका–५ पकुवास्थितमा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको बुधबार बेलुका ५...
धरानः केहीदिनअघि धरान-१६ स्थित सियोन स्कुलकी छात्रा आश्मा श्रेष्ठ राई समुदायको पोशाकमा विद्यालयमा उपस्थित भइन् । उनी फरक समुदायकी भएपनि राई जातिको पोशाकले आकर्षित गरेको र छिमेकमा रहेकी साथीको...
बिर्तामोडः कार अनियन्त्रित भई दुर्घटना हुँदा झापामा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरी लेगडा–५ का ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरी उपमहानगरपालिका १० की ३० वर्षीया...
धरानः धरानमा एक महिलाको हत्या गरी फरार रहेका एक किशोरलाई पक्राउपछि सार्वजनिक गरिएको छ । धरान–२० विष्णुपादुका टोड्केकी ६४ वर्षीया वृद्ध महिला पूर्णसरी राईको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले...
धरानः धरानमा एक वडाध्यक्षले धरान उपमहानगरपालिकामा कार्यरत् एक सरसफाइकर्मी माथि झापड हानेका छन् । सोमबार संविधान दिवस थियो । धरानका अधिकांश जनप्रतिनिधिहरु संविधान दिवस मनाउन तम्पतयार थिए । तर बिहान...
धरानः सुनसरीको बराहक्षेत्रमा मोटरसाइकलको ठक्करले एकजना युवाको मृत्यु गएको छ । मृत्यु हुनेमा ताप्लेजुङ बस्ने २५ वर्षीय सुनिल स्यामु लिम्बू रहेका छन् । बराहक्षेत्र–१ किरातचोकस्थित चतरा–पकली सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ...
धरानः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको टिमबाट उम्मेदवारी घोषणा भएको छ । सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र प्रदेशसभाका...
धरानः पिकअप भ्यानको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ । मङ्गलबार राति ७ बजे मोरङको बुढीगंगा गाउँपालिका ३ शान्ति चोकस्थित कोशी लोकमार्गमा पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी...
झापा: भद्रपुरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। भद्रपुर–२ र ३ स्थित देउनियाँ पुलमा पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नम्बरको ट्रकले...
धरानः प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित धरानका तीनजना पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान–१५ का ३२...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend