बिर्तामोडः झापाको छुट्टा छुट्टै तीन स्थानमा करेन्ट लगाई माछा मार्ने क्रममा तीनजनाको मृत्यु भएको छ । याङबरक गाउँपालिका–६ पाँचथर घर भई बुद्धशान्ति–२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल...
धरानः धरानका मेयर हर्कराज राई साम्पाङ अहिले पनि अभियानमै छन् । उनी लागूऔषधविरुद्धको अभियान लिएर चोकचोक, गल्लीगल्ली चहारिरहेका छन् । धरानमा लागूऔषध दुव्र्यसनकै कारण समाज बिग्रिँदै गएको र झैझगडा, काटमार,...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले एडिबी परियोजनाको परामर्शदाता कम्पनी र ठेकेदार पक्षलाई बोलाएका छन् । यसअघि सार्वजनिक भाषण कार्यक्रममा ‘कन्सल्टेन्ट’ लाई पनि बोलाउँछु भन्दै आएका मेयर साम्पाङले शुक्रबार...
धरानः धरानमा साबुन उद्योग खोल्ने प्रक्रिया अघि बढेको छ । कार्यपालिका बैठकले समेत धरान–२० देवीगाउँमा साबुन उद्योग खोल्नका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकमा...
धरानः धरानमा लाउन्ज एण्ड बार राति दुई बजेसम्म खोल्ने एजेन्डामा छलफल भएको छ । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा सो एजेन्डामाथि छलफल भएको हो । होटल र रेष्टुरेण्ट (लाउन्ज एण्ड बार)...
उदयपुरः उदयपुरको बेलका नगरपालिका–७ गोवाटारका एउटै परिवारका तीनजनाको हत्या गरेको आरोपमा स्थानीय ४३ वर्षीय नरबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार बिहान गोवाटारस्थित वाबिङ खोलामा स्थानीय ३७ वर्षीय...
बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिका–२ बाट अवैध औषधिसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको धर्मदेवी नगरपालिका–८ घर भई बराहक्षेत्र नगरपालिका–२ मा बस्दै आएका २९ वर्षीय सुरज गुरुङ र निजको...
सुनसरीः सुनसरीको दुहवी नगरपालिका–७ भलुवा चोकमा शनिबार सिटी सफारीले ठक्कर दिँदा स्थानीय ५ वर्षीया बालिकाको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र०१–०२००२ ह ८४९८ नम्बरको सिटी सफारीले बाटो...
धरानः सुनसरी र खोटाङको दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका–८ का ५० वर्षीय दीपक मगर भनिने चन्द्र थापामगर आफ्नै घरको छतमा छत सफा...
विराटनगरः जन्मदिन मनाएर फर्कंदै गरेकी एक किशोरी सामूहिक बलात्कारको शिकार बनेकी छिन् । विराटनगर महानगरपालिका–१८ की एक किशोरी बलात्कारमा परेकी हुन् । केटा साथीसँग गए राति करिब पौने १० बजे...
सुनसरीः सुनसरीमा दुईजना प्रहरीको दुर्घटनामा ज्यान गएको छ । पिकअप भ्यानको ठक्करले मोटरसाइकलमा सवार दुईजना प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ । कोशी गाउँपालिका–१ मा शनिबार दुर्घटना हुँदा सप्तकोशी नगरपालिका–३ सप्तरीका...
धरानः उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका ७ गोबाटारका बस्नेत परिवारका दम्पत्ति र उनीहरुका एक छोराको हत्या भएको हो । गाउँकै एक युवाले खुकुरी प्रहार...
सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बाङ्गेस्थित चतरा–झुम्का नहरमा नुहाउने क्रममा दुईजनाको डुबी मृत्यु भएको छ । नहरमा नुहाउने क्रममा बराहक्षेत्र–४ कि ३६ वर्षीया शोभा खडका र डिकबहादुर खड्काको १४ वर्षीया छोरी...
धरान उपमहानगरपालिका–८ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–८ का ३९ वर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान–१५ का २९ वर्षीय विनोद दर्नाल रहेका छन् । १...
धरानः धरान उपमहानगरपालिका–६ का २३ वर्षीय इशानबहादुर कार्कीको डुबेर मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुब्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङको केराबारी गाउँपालिका–६ स्थित हुरहरे खोलामा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend