धरानः धरान उपमहानगरपालिका १५ निराजनवस्तीबाट लागूऔषधसहित तीनजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सोही स्थानका २४ वर्षीय दीपेश राई, विशाल राई र २६ वर्षीय अमृत भन्ने लक्की गुरुङ रहेका छन्...
धरानः धरानमा बालमैत्री स्थानीय शासनले परिवर्तन ल्याउँदै गएको छ । धरान उपमहानगरपालिकाले धरानलाई बालमैत्री घोषणा गर्न भन्दै २०७५ सालदेखि लागेको थियो । अहिले १४ वटा वडालाई बालमैत्री वडा घोषणा गरिसकिएको...
सुनसरीः सुनसरीको इनरुवामा टिपरको ठक्करले एकजनाको मृत्यु भएको छ । इनरुवा नगरपालिका वडा नं. ५ देवेन्द्र चोकस्थित इनरुवा–दुहबी भित्री पक्की सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१क २०४२ नम्बरको बालुवा...
विराटनगर विवादका बिच प्रेस सेन्टर नेपाल प्रदेश १ को भेला सकिएको छ । नयाँ नेतृत्व चयन गर्ने क्रममा विवाद भएको थियो । होटल व्यवसायीलाई नेतृत्वमा ल्याएको तथा गुटगत राजनीति...
उदयपुरः दुईपाङ्ग्रे सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । बेलका–५ जहडामा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धा इच्छाकुमारी राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी वेदप्रसाद...
उदयपुर: मङ्सिर जिल्लामा लामो समयदेखि व्यावसायिकरूपमा तेजपात (सिन्कौली) खेती गर्दै आएका कृषकले उत्पादन गरेको तेजपात बिक्री गर्ने सिजन सुरु भएर बिक्री हुन थाले पनि मूल्यवृद्धि नहुँदा कृषक निराश बन्न...
दमकः झापाको दमक नगरपालिका ५ का टेकबहादुर कार्कीको घरकोमा तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घरधनी ४६ वर्षीय कार्की, सोही स्थानका ५१ वर्षीय कुशराज खत्री,...
बिर्तामोडः झापा कन्काई नगरपालिका ३ पवित्रा पेट्रोल पम्पमा रहेको पूर्व–पश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कन्काई नगरपालिका ६ का ६० वर्षीय कविराज बोहोरा...
नियन्त्रित औषधिसहित पक्राउ परेका धरानका युवा (दायाँ) । धरानः धरान-५ देउरालीका २४ को अनम राईलाई नियन्त्रित औषधीसहित पक्राउ गरिएको छ । मङ्गलबार बेलुका साढे ६ बजे अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको...
सुनसरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले मङ्गलबार एकैदिनमा ४२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । प्रहरीले फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा पेश गरेको छ । अदालतबाट विभिन्न मितिमा, विभिन्न...
सुनसरीः सुनसरीमा अपराध गरी भाग्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा डाका मुद्दामा ६ वर्ष कैद र ९९ हजार जरिवाना तोकिएका तत्कालीन चाँदबेला–१ (हालः इनरुवा-७) बस्ने...
विराटनगरः मोरङमा ४ वर्षीया बालिकालाई बलात्कार गर्ने भारतीय युवा पक्राउ परेका छन् । भारतको अररिया जिल्ला घर भई आफन्तको घर जहदा गाउँपालिकामा आएका २४ वर्षीय मुकेश सरदारलाई प्रहरीले पक्राउ गरेको...
विराटनगरः इलाका प्रहरी कार्यालय दमक झापा दरबन्दी भई सोही कार्यालयमा कार्यरत् प्रहरी नायव उपरीक्षक नवराज कार्की कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक,...
विराटनगरः मोरङको बुढीगङ्गा गाउँपालिका ४ स्थित बागमती मोलडिङ इन्ड्रेष्ट्रीज प्रालिमा काम गर्ने मजदुर सोही स्थानका ४४ वर्षीय कलरुकुमार खवासको करेन्ट लागेर मृत्यु भएको छ । हातखुट्टा धुन भनी सोही फ्याक्ट्रीमा...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका ६ फाइरिङ चोकस्थितमा अटो टेम्पोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५१ वर्षीय चन्द्रप्रसाद अधिकारी रहेका छन् । पूर्वतर्फ आउँदै गरेको मे१ह...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend