धरानः सुनसरीको दुहवी नगरपालिका–१२ मा मोटरसाइकलको ठक्करले साइकलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र–१–०२–०४६ प ७७३५ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई राति १० बजेतिर ठक्कर...
बिर्तामोडः झापाको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरिएको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ स्थित बसपार्कबाट बिर्तामोड नगरपालिका ५ का...
विराटनगरः मोरङको रंगेली नगरपालिका १ बिशाल बजार चौकस्थितमा को१ह ४८०२ नम्बरको टेम्पोबाट १६ केजी गाँजा बरामद भएको छ । इलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा...
धनकुटाः धनकुटा छथरजोरपाटी गाउँपालिका ३ चिउरीबोटेका २४ वर्षीय राजन लिम्बूलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ । प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरी टोली राईले आफ्नो गाईगोठमा लुकाइछिपाइ राखेको एकथान भरुवा बन्दुक...
धरानः राज्यले नहेरिदिँदा सुनसरीको बराहक्षेत्रमा पर्ने प्रसिद्ध तीर्थधाम बराहक्षेत्र अहिले अलपत्र बनेको छ । धार्मिक दृष्टिकोणले ज्यादै महत्वपूर्ण बराह भगवान मन्दिर अलपत्र बनेको हो । राज्यका तीनै तह (स्थानीय,...
तस्वीरमा संखुवासभाको मकालु गाउँपालिका वडा नं. ५ मा पर्ने मांसिमा गाउँ । संखुवासभाः स्थानीय पुनर्संरचनापछि कार्य भएको साविकको चेपुवा गाविस सिङ्गो वडा बनाउँदा स्थानीय सेवाग्राहीले सास्ती भोग्नुपरेको र संघीयता मर्मविपरीत...
ताप्लेजुङः ताप्लेजुङको फङलिङ नगरपालिका–८ बाहनन्दे मेची लोकमार्गमा झापाबाट ताप्लेजुङतर्फ आउँदै गरेको वानटेस ट्याक्टर आफै अनियन्त्रित भई सडकदेखि अन्दाजी ३० मिटर तल झरी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु...
धरानः सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-५ का ६५ वर्षीय उदय पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका...
बिर्तामोडः लामो समयदेखि घट्दै आएको अलैँचीको मूल्यमा पछिल्लो समय सुधार आएको छ। गत वर्ष प्रतिमन २४ हजार रुपैयाँसम्म कारोबार भएको अलैँची यसपटक भने झण्डै दोब्बर मूल्यमा कारोबार भइरहेको अलैँची...
उदयपुरः उदयपुरमा निर्माण मजदुर सवार ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । त्रियुगा नगरपालिका ९ गैरुनका ४० वर्षीय बौका सदाको मृत्यु भएको जिल्ला प्रहरी...
फुङ्लिङ: राष्ट्रिय गौरवको आयोजना तमोर करिडोर निर्माणको काम द्रूत गतिमा भइरहेको छ। करिडोरअन्तर्गत चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलासम्म हाल ट्र्याक खोल्ने काम भइरहेको छ । आगामी फागुन मसान्तसम्म...
धरानः बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१६ का ५२ वर्षीय मदन राई रहेका छन् । अदालतबाट कैद तथा जरिवाना फैसला भएतापनि हालसम्म फरार रहँदै...
सुनसरीः सुनसरीको देवानगञ्ज गाउँपालिका–४ बाट ठूलो परिणामको गाँजासहित एकजना पक्राउ परेका छन् । बुधबार दिउँसो देवानगञ्जस्थित सीमा क्षेत्रमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा...
धरानः कोशी राजमार्गअन्तर्गत धरान-इटहरी सडक खण्डको सेउती पुलनजिक दुर्घटना हुँदा एकजना नायव निरीक्षक (सई)को मृत्यु भएको छ । सशस्त्र प्रहरीका सई सन्तोष बस्नेतको दुर्घटनामा मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक...
धरानः धरानमा पनि १० औं राष्ट्रिय कर दिवस मनाइँदैछ । आन्तरिक राजश्व कार्यालय धरानले बुधबारदेखि एक सातासम्म कर दिवस मनाउन लागेको हो । ‘स्वच्छिक कर सहभागितामा अभिवृद्धिः सुशासन, विकास र...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend