Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
देशको समाचार

उदयपुर । ग्राहकको खाताबाट रकम हिनामिना गरेको आरोपमा बैंकका दुई कर्मचारी पक्राउ परेका छन् । छुट्टाछुट्टै घटनामा ग्राहकको साढे ३ करोड हिनामिना गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । उदयपुरको...

  • ६ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः पछिल्ला दिन देशमा झरी परेजस्तो मौसम छ । पानी पर्ने र रोकिनेक्रम दिनहुँजसो भइरहेको छ । देशका धेरै भूभागमा निरन्तर बदली (बादल) छ । लगातार घाम लागेर पानी...

  • ६ महिना अगाडी
  • ५ मिनेट पाठ

धरानः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्षहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ...

  • ६ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । अस्ति शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार हिजो कार्यसूची विवरण सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी...

  • ६ महिना अगाडी
  • ३५ मिनेट पाठ

प्रधानमन्त्री र सांसदहरूको अनिवार्य दैनिक मापसे र लापसे जाँच हुनुपर्छ : हर्क ;fDkfª धरानः प्रतिनिधिसभाका सदस्य तथा श्रम संस्कृत पार्टीका सभापति हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री तथा सरकारमा रहेका सबै...

  • ६ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः सरकारले ६० दिनभित्र देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लग सङ्कलन तथा प्रमाणीकरण सम्पन्न गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी एक...

  • ६ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि बलियो कदम चालेको छ । शुक्रवार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले वि.सं. २०४८ सालदेखि हालसम्म सार्वजनिक पदमा रहेका...

  • ६ महिना अगाडी
  • २ मिनेट पाठ

३६ वर्षीय बालेन्द्र शाह नेपालको ४३ औं प्रधानमन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाह संविधानको धारा ७६(१) बमोजिम प्रधानमन्त्री बनेका हुन् । शीतलनिवासमा शुक्रबार राष्ट्रपति...

  • ६ महिना अगाडी
  • ३ मिनेट पाठ

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) यही चैत १९ गतेदेखि सञ्चालन हुँदैछ। २१ फागुनमा भएको निर्वाचनको कारण यस वर्ष एसईई १२ दिनपछि सरेको हो। गत वर्ष चैत ७ देखि...

  • ६ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः विश्व खुसी प्रतिवेदन २०२६ अनुसार नेपाल अघिल्लो वर्षको तुलनामा सात स्थान तल झरेको छ । संयुक्त राष्ट्रसंघमा आबद्ध सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अध्ययन गरिएका १...

  • ६ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः देशका अधिकांश स्थानमा वर्षा गराएको मौसमी प्रणाली बाहिरिने क्रममा छ । शुक्रबार (चैत ६) बिहानदेखि पश्चिम नेपालबाट वर्षा सुरु भएको थियो । यति बेला (शनिबार दिउँसो ३ः४० बजे)...

  • ६ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः जेनजी आन्दोलनपछि सरकार गठन गर्ने क्रममा प्रधानमन्त्री बन्ने आकांक्षा राख्दै काठमाडौं आएपनि धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्क साम्पाङ सफल भएनन् । त्यसपछि उनले आफ्नै पार्टी स्थापना गरेरै सरकारमा...

  • ६ महिना अगाडी
  • ६ मिनेट पाठ

धरानः नेपाल आदिवासी जनजाति महासंघले ११ औं राष्ट्रिय महाधिवेशनको तयारी पूरा गरेको छ। महासंघले शुक्रबार पत्रकार सम्मेलनमार्फत महाधिवेशनको तयारी सकिएको जानकारी दिएको हो । चैत ५ र ६ गते काठमाडौंमा...

  • ६ महिना अगाडी
  • १ मिनेट पाठ

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि देशभर समानुपातिकतर्फको मतगणना तीव्र गतिमा अघि बढिरहेको छ। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ करिब १ करोड ९ लाख मत खसेको छ । अबको...

  • ६ महिना अगाडी
  • १० मिनेट पाठ

धरानः आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त संस्थाले निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन र...

  • ७ महिना अगाडी
  • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend