Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
देशको समाचार

धरानः अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सवा ५ बजे धरान उपमहानरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

  • १ बर्ष अगाडी
  • ३ मिनेट पाठ

सरकारले सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थालाई ३० दिनभित्र सूचीकृत हुन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः विद्यालय तहको पाठ्यक्रममा नै वित्तीय शिक्षा समावेश नेपाल राष्ट्र बैंक अग्रसर भएको छ। राष्ट्र बैंकले वित्तीय साक्षरताअनुसार वित्तीय शिक्षालाई विद्यालयको पाठ्यक्रममा नै सामावेश गर्ने प्रकृया अगाडि सारेको हो। नेपाल...

  • १ बर्ष अगाडी
  • १ मिनेट पाठ

धरानः निकै शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति दुई बजेर ५१ मिनेट जाँदा भूकम्प गएको हो। भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका छन्। अधिकांश घरबाहिर...

  • १ बर्ष अगाडी
  • १ मिनेट पाठ

धरानः सुनको मूल्यले आज ‘रेकर्ड ब्रेक’गरेको छ। मंगलबार नेपाली बजारमा सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो। लगातार वृद्धि भइरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमार बीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा भएको २–२ बराबरीमा नै सकिएको छ...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले नेपाली कांग्रेसका नेता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् । पूर्वमन्त्री समेत रहेका विश्वकर्माले...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

संखुवासभा: रोजगारीका लागि संयुक्त अरब इमिरेट्स पुगेका एक नेपाली युवाको आफ्नै साथीले छुरा प्रहार गरी हत्या गरेको खुलेको छ । करिब एक महिनाअघि मात्र संयुक्त अरब इमिरेट्सको दुबई पुगेका...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः सर्वोच्च अदालतले नेपाल सरकारका नाममा गरेको निर्देशनात्मक आदेश कार्यान्वयन नगरेको भन्दै ब्रिटिस गोर्खा भूपू सैनिकहरूले सडकमा मार्चपास गरेका छन् । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)को नेतृत्वमा भूपू सैनिकहरू सडकमा...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ । विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका- ५ मा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः गुणस्तरीय खानेपानीको उपभोग गर्न पाउने जनताको मौलिक हकलाई आफूले स्थापित गर्ने खानेपानी मन्त्री प्रदीप यादव बताएका छन्। सिन्धुपाल्चोकको चौतारास्थित जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिद्वारा निर्मित...

  • १ बर्ष अगाडी
  • ३ मिनेट पाठ

धरानः जल तथा मौसम विज्ञान विभागले तराई मधेशका जिल्लामा शीतलहर चलेको घोषणा गरेको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यस वर्षको शीतलहरसम्बन्धी पहिलो बुलेटिन जारी गर्दै मधेश प्रदेशको पूर्वी...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सरकारले सबै प्रदेश तथा स्थानीय तहलाई फरकफरक व्यवहार गर्ने भएको छ । संघले तल्ला तहहरु (प्रदेश र स्थानीय तह) लाई प्रदान गर्ने अनुदानका लागि बलियालाई कम प्राथमिकता दिने...

  • २ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भन्दै खाली गाग्री बोकेर काठमाडौँ पुगेपछि सिंहदरबार छिर्न लाग्दा प्रहरीले रोकेको छ । उनी...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः शिक्षक सेवा पनि योगदानमा आधारित निवृत्तिभरण प्रणालीमा सामेल भएको छ । हालसम्म निजामति सेवा, नेपाली सैनिक सेवा, नेपाल प्रहरी सेवा, सशस्त्र प्रहरी सेवा र नेपाल विशेष सेवामा योगदानमा...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend