धरानः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गरिने भएको छ । शुक्रबार बसेको प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र...
ताप्लेजुङः ताप्लेजुङ पाथिभरा याङवरक गाउँपालिका २ ओलक गाउँका ७५ वर्षीय भीमबहादुर पौडेलको रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको कटमेरोको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक रुखबाट लडेर...
धरानः झापा र सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ८ का ३५ वर्षीय विमल भुजेल र मोरङ कानेपोखरी गाउँपालिका ४ का २६...
दुर्घटनामा परेको कार र चालक दाहाल । धरानः सुनसरी बराहक्षेत्र नगरपालिका ३ बाङ्गेस्थित भित्री सडक खण्डमा कार आफै अनियन्त्रित भई पल्टिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक...
विराटनगरः बेमौसमी वर्षाका कारण १ नम्बर प्रदेशमा गएको तीन दिनयता बाढी–पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाइते र १३ जना बेपत्ता भएका छन् भने सयौं घर डुबानमा परेका छन्...
विराटनगरः प्रदेश १ सभाको नवौं तथा हिउँदे अधिवेशनको तेश्रो बैठक शुक्रबार अर्थात् आज बस्दैछ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन् । विश्वासको मत...
धरानः अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित १३२ केभी सवस्टेसन सञ्चालनमा आएसँगै विद्युत सेवा पनि सञ्चालनमा आएको छ । सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको हो । वर्षाले धरानलगायत प्रदेश १ का...
धरानः लगातारको वर्षाले धनकुटामा पनि बितण्डा मच्चाएको छ । लेउती खोलामा आएको बाढीले सडक बगाउँदा धरान–धनकुटा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । लेउती खोलाको धार परिवर्तन हुँदा सडकमा बाढी पसेको...
धरानः तीन दिनदेखि लगातार परेको वर्षाका कारण जिल्लामा पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । पानीले धान ढालेर र काटेको धान पानीको डुबानमा परेर क्षति पुगेको कृषि ज्ञान...
धरानः मोरङको कर्सियामा रहेको सिटिजन्स बैंक लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा विराटनगर ८ का ३२...
धरानः सुनसरीको कोशी गाउँपालिका–७ मा ट्रकको ठककरले मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सुनसरी देवानगञ्ज गाउँपालिका–६ बस्ने वर्ष ३४ को रामनारायण मेहताको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक...
विराटनगरः प्रदेश १ सरकारले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ। मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा उद्योग, पर्यटन...
विराटनगरः मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन्स बैंकमा लुटपाटमा भारतीय लुटेरा ‘ग्याङ’ को हात रहेको खुलेको छ । भारतसँग सीमा जोडिएको धनपालथान गाउँपालिकामा भएको घटनामा भारतबाट आएका लुटेराको संलग्नता देखिएको...
बिर्तामोडः झापाको बिर्तामोडमा आइतबार राति एक व्यवसायीको हत्या भएको छ । बिर्तामोडमा मासु व्यवसायीको हत्या भएको हो । मानन्धर चोकमा बङ्गुरको मासु बिक्री गर्दै आएका अर्जुनधारा–६ का अन्दाजी ५० वर्षीय...
धरानः प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्युपछि तनावग्रस्त बनेको इनरुवा बजार सामान्य बनेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले मृतकका आफन्त र प्रशासनबीच छलफलपछि स्थिति सामान्य बनेको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend