धनकुटाः धनकुटा चौबिसे गाउँपालिका ५ बज्रमाईका ७१ वर्षीय भुवनसिंह खड्का मृत फेला परेका छन् । आइतबार बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा बगाई बेपत्ता भएका उनी...
सुनसरीः झापाको दमक नगरपालिका–१६ घर भई हाल इटहरी उपमहानगरपालिका–८ मा बसोबास गर्ने ४३ वर्षीय भक्तबहादुर राई ठगी गरेको आरोपमा पक्राउ परेका छन् । राईले इटहरी-६ की ६१ वर्षीया एकल महिलालाई...
धरानः प्रदेश १ को प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउन आइतबारका लागि तय भएको प्रदेशसभा...
विराटनगरः मोरङको लेटाङ नगरपालिका–९ मा आइतबार बिहान मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको छ । आइतबार बिहान साढे ९ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे८प १९२६ नम्बरको मोटरसाइकलले...
धरानः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभामा विश्वासको मत लिने भनिए पनि सत्तारुढ र विपक्षी दलले नै आजको बैठक स्थगित गर्न माग गरेका छन् । सत्तारुढ नेकपा एमालेका...
धरानः प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन् । उनले ऋण लिएर भएपनि बासस्थान र खानाको प्रबन्ध गर्ने आश्वासन दिए ।...
बिर्तामोडः झापाको शिवसताक्षी नगरपालिका ९ स्थित जीतेन्द्र शाक्यको घरबाट ४ जना जुवाडेलाई तास र नगदसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ५० वर्षीय अग्नी राई, ४० वर्षीय लालबहादुर...
धनकुटाः धनकुटा चौबिसे गाउँपालिका ५ बज्रमाईका ७१ वर्षीय भुवनसिंह खड्कालाई खोलाले बगाई बेपत्ता बनाएको छ । आइतबार बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा बगाई बेपत्ता भएको...
धरानः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । उनले विराटनगरस्थित प्रदेश सभाहलमा बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए...
धरानः प्रधानमन्त्री शेरबहादुर देउवा आज अर्थात् आइतबार प्रदेश नम्बर १ का विभिन्न जिल्ला पुग्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम, पाँचथरलगायत जिल्लामा बाढी र पहिरोले...
बिर्तामोडः पूर्व-पश्चिम लोकमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका–८ मा ट्रक र मोटरसाइकल ठोक्किँदा शनिबार राति एक युवाको मृत्यु भएको छ । प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मोटरसाइकलका चालक झापाको...
सुनसरीः सप्तकोशिमा हामफालेर एक पुरूष बेपत्ता बनेका छन् । शनिबार बिहान साढे ११ बजे हाम फालेर एक पुरूष बेपत्ता बनेको कोशी ब्यारेज कन्ट्रोल रूमले जनाएको छ । को३६प ९२५५ नम्बरको...
विराटनगर । बाढीले डुबानमा परेको विराटनगर विमानस्थल सञ्चालनमा आएको छ । कात्तिक ३ गतेदेखि उडान अवरुद्ध भएको विराटनगर विमानस्थल आजबाट सञ्चालनमा आएको हो । अविरल वर्षाका कारण विमानस्थलमा बाढी पस्दा...
विराटनगरः परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश १ मा सरकार गठनको सम्भावना रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आइतबार विश्वासको मतदानपछि कसको नेतृत्वमा...
विराटनगरः प्रहरीले आवको तीन महिनाको अवधिमा मात्र ट्राफिक नियम उल्लङ्घन गर्ने ६२ हजार १७१ वटा सवारी साधनलाई कारवाही गरेको जनाएको छ । कारवाहीमा ३ करोड ९८ लाख ५३ हजार...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend