सुनसरीः कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेण्ट लागेर मरेको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेण्टमा परेर मकुना मरेको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत...
बिर्तामोडःमोटरसाइकल दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ निवासी ३५ वर्षीय लक्ष्मी भण्डारी भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार शनिबार साँझ...
ट्रयाक्टर दुर्घटना हुँदा खोटाङमा एक युवाको मृत्यु भएको छ। स्थानीय खोलाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको स१त ७०७१ नम्बरको ट्रयाक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना हुँदा सोही नगरपालिकाको...
विराटनगरः नेपाली काँग्रेस विराटनगर महानगरपालिकाको नगर सभापतिमा दीपक चापागाईँ निर्वाचित भएका छन् । केन्द्रीय सदस्य शेखर कोइराला निकट चापागाईँले २१२ मत प्राप्त गरी महानगर सभापतिमा बाजी मारेका हुन् । सभापति...
धरानः शनिबार भएको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । वसन्तपुरमा ट्याक्टर अनियन्त्रित हुँदा दुईजनाको मृत्यु शनिबार नै करिब साँझ पौने ६ बजे टयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको १...
विराटनगरः ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा विभिन्न कार्यक्रमअन्तर्गत मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा भएको सो सरसफाई कार्यक्रमअन्तर्गत मोरङको विराटनगर...
बिर्तामोड: पिकअप भ्यानको ठक्करबाट झापामा एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका-५ घोडामारास्थित भित्री सडक खण्डमा शुक्रबार...
उदयपुरः बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–६ घर भएका ३० वर्षीय मुकेश विक छन् । असोज १४ मा मुकेशले द्वारखोला...
विराटनगरः ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा...
धरानः धरानदेखि अन्य रुटका लागि जाने सार्वजनिक बस अर्थात् गाडीको भाडा बढेको छ । नेपाल याायात व्यवसायी राष्ट्रिय महासंघ १ नं. प्रदेश समिति धरानका अनुसार २५.५ प्रतिशतले भाडा वृद्धि गरिएको...
बिर्तामोडः जंगली हात्तीले सुँडले च्यापेर जंगलभित्र लगिएकी महिला मृत भेटिएकी छिन् । उनको शव पैनीमा फेला परेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणपछि सुँडले च्यापेर जंगलभित्र लगेको र बेपत्ता बनेकी...
धरानः दमकमा ‘मेरो महिनावारी’ कार्यक्रम चलेको छ । रोटयाक्ट क्लब अफ दमकको आयोजना आशा प्रोजेक्टको सहकार्यमा ‘मेरो महिनावारी’ कार्यक्रम आयोजना भएको हो । दमक–३ को ताराबारीमा रोट्रयाक्ट कि अध्यक्ष रोट्रयाक्टर...
तेह्रथुम: कोरोनाभाइरस संक्रमणका कारण चौपट बनेको टिएमजेको पर्यटन व्यवसाय पुनः लयमा फर्किन थालेको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमानामा पर्ने तिजजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र परिचित पर्यटकीय गन्तव्य हो ।...
ताप्लेजुङ: जिल्लास्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली आइपुगेको छ । विश्वको ३२ औँ तथा नेपालको १४ औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको...
धरानः स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ । विजयादशमीको अवसर पारेर इलामको पर्यटकीयस्थल कन्याम...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend