झापा– मेचीनगर नगरपालिका– १ का लालबहादुर मोक्तान बाला झुल्न थालेको धानबाली हेरेर मख्ख थिए। शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्केका उनले वर्षदिन खान पुग्ने धान...
विराटनगरः विराटनगर–१४ जतुवा कि २५ वर्षीया आरतीदेवी यादवलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ । शनिबार दिउँसो साढे १२ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका ९ का ६३ वर्षीय डिल्ली दर्जीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । शनिबार बिहान ७ बजे सोही स्थानमा रहेको जनचेतना सामुदायीक वनमा सिरिसको रुखको हाँगा...
ताप्लेजुङः घरबाट हिँडेकी एक १८ वर्षीया युवती मृत भेटिएकी छिन् । भानुजन माध्यमिक विद्यालयमा कक्षा–११ मा अध्ययनरत एक युवती मृत भेटिएकी हुन् । फुङलिङ नगरपालिका–७ मा १८ वर्षीया पुष्पा तबेबुङको...
बिर्तामोडः झापामा एक बालिकामाथि निर्घात कुटपिट भएको छ । प्रदेश १ मा नै पहिलोपटक बालमैत्री नगर घोषणा गरिएको झापाको भद्रपुरमा ११ वर्षीया बालिकालाई बाँधेर निर्घात कुटपिट भएको प्रहरीले जनाएको छ...
विराटनगरः नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक तथा वित्तीय क्षेत्रको मोरङ जिल्ला समिति पुनर्गठन भएको छ । सो संगठनको बसेको भेलाले ११ सदस्यीय जिल्ला समिति निर्माण गरेको हो । समितिको जिल्ला...
धरानः इटहरीमा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ । शुक्रबार ४ः३० बजेतिर सामान्य घरायसी विवादमा छुरा प्रहार हुँदा स्थानीय २२ वर्षीय राजु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा...
विराटनगरः सामुदायिक विद्यालयको सुधार र विकासका लागि मोरङका राजनीतिक दलहरूले १० बुँदे प्रतिबद्धतामा सहमति जनाएका छन् । विराटनगरमा शुक्रबार (आज) प्रेस संगठन मोरङले आयोजना गरेको ‘सामुदायिक विद्यालयको सुधार तथा विकासका...
झापा: मेचीनगर नगरपालिकाभित्रका सामुदायिक तथा सस्थागत १०६ विद्यालयले भौतिक रुपमै पठाइ सुरुआत गरेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि विद्यालय सञ्चालन हुन नसकिरहेको अवस्थामा पालिकाभित्रका प्रारम्भिक बालकक्षा बाहेकका कक्षा...
धरानः प्रदेश १ सामाजिक विकास मन्त्रालयले ठूलो संख्यामा स्वास्थ्यको कर्मचारी माग गरेको छ। विराटनगरस्थित कोशी अस्पतालमा कोरोना विरामीको उपचारका लागि २५ जना नर्स पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको हो। करार सेवामा...
झापा: दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले गएराति अर्जुनधाराबाट दुई र मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब...
धरानः मोरङको बुढिगंगा गाउँपालिका १ शान्तिचौकस्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ डाँगीहाटका ५१ वर्षीय देवेन्द्र पन्त रहेका छन् । विराटनगर...
इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीविरुद्ध महिलाहरूले आज पनि आन्दोलन चर्काएका छन् । उनीहरूले मेयर चौधरीले सार्वजनिक स्थानमा माफी नमागेसम्म आन्दोलन नरोकिने बताएका हुन् । उनीहरूले कार्यालय समयसम्म नगरको गेटमा बसेर...
विराटनगरः विराटनगर–१५ स्थित १ नम्बर ढाटबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान–१३ का ३२ वर्षीय मुनु राणा राई रहेका छन् । बिहीबार दिउँसो १ बजे लागूऔषध...
सुनसरीः सुनसरी दुहबी नगरपालिका २ स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बुढीगंगा ७ का ५० का आशराम माझी रहेका छन् । विराटनगर...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend