विराटनगरः चोरी मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार रहेका ३ जना प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा बुझाइएको छ । १ नं प्रदेश प्रहरी कार्यालय आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले पक्राउ...
तेह्रथुम: तेह्रथुमका किसानहरु व्यावसायिक रुपमा पशुपालनतर्फ आकर्षण बढ्दै गएपछि दुध उत्पादनमा वृद्धि भएको छ । जिल्लाको पश्चिमी क्षेत्र लालीगुराँस नगरपालिका र छथर गाउँपालिकाका किसानहरु व्यावसायिक पशुपालनलाई रोज्दै आएका छन्...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका १५ को २ नम्बर ढाटस्थितबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान–६ का २४ वर्षीय सौरभ आचार्य र उनकै भाई सौगात...
इलामः इलामको इलाम नगरपालिका १ नेपालटारस्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एकजनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिनका २३ वर्षीय राजेश नेपाल रहेका छन् । मंगलबा राति पौने...
ताप्लेजुङ: ताप्लेजुङको जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्न थालिएको छ । गत साता अक्सिजन प्लान्ट जडान भएसँगै उत्पादन गर्न थालिएको हो । नियमित अक्सिजन उत्पादन सुरु गरिएकाले अन्य जिल्लाबाट अक्सिजन आयत...
इलाम: चुलाचुली गाउँपालिका-१ हात्तीलेदास्थित सरकारी कार्यालयमा नेपाली भाषाका साथै किराँत श्रीजङ्घा लिपी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइने भएको छ । वडा कार्यालयले सोमबारदेखि औपचारिकरूपमा घोषणा सभामार्फत लिम्बू...
खोटाङ: अहिले व्यावसायिक रूपमा खेती किसानीमा रम्ने रमाउने किसान कम छन् । परंपरागत खेतीपातीबाट उक्सिन सफल किसान औँलामा गन्न सकिन्छ । तिनैमध्येमा पर्छन् खोटाङको हलेसी तुवाचुङ नगरपालिका- ११ अर्खौले...
सोलुखुम्बुः सोलु लिखुपिके ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरिरहेका मजदुरहरुको माथिबाट ढिस्को झरी एक जना मृत्यु र दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा खोटाङका २८ वर्षीय रामकृष्ण...
इनरुवाः सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा ऐतिहासिकरुपमा जितिया महोत्सव शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सप्तकोशी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड लौकहीको आयोजनामा कोशी गाउँपालिका...
धनकुटा: नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनअन्तर्गत धनकुटामा सभापति शेरबहादुर देउवा भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ। धनकुटाका सात स्थानीय तहमा पौडेल समूहले चार र देउवा समूहले दुई...
सुनसरीः दुहबी नगरपालिका ९ का ५५ वर्षीय रुदन ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको जानकारी प्राप्त हुन साथ...
धरानः ताप्लेजुङ सिरिजंघा गाउँपालिका ४, तेल्लोकस्थितमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय इन्द्र भट्टराई रहेका छन् । पूर्बबाट पश्चिम आउँदै गरेको मे१त ६३९९०...
ताप्लेजुङः १८ वर्षीया युवती पुष्पा तबेबुङ लिम्बूको हत्या भएको प्रहरीले दाबी गरेको छ । प्रहरीले हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । शव फेला परेको तीन दिनपछि ती किशोरीको हत्या...
विराटनगरः सुन्दर-हरैंचाको विराट चोकस्थित सुनचाँदी पसल दिउँसै लुट्न खोज्ने हतियारधारी गिरोहबारे आदेश जारी गरेको छ । न्यायाधीश सुदर्शन लामिछानको इजलासले आइतबार ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ...
विराटनगरः उच्च अदालत विराटनगरको गेटैमा एक व्यक्तिलाई खुकरी प्रहार गरी घाइते बनाइएको छ । काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका युवा व्यवसायी ३२ वर्षीय कमानसिंह लामामाथि आइतबार...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend