Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

बिर्तामोडः झापाको मेचीनगर–९ स्थित लिलाबस्तीको लिलाचोकस्थितमा लागूऔषध ब्राउन सुगर कारोबार गर्ने दुईजनालाई नगद र ब्राउनसुगरसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१ बस्ने २६ वर्षीय सरोज भुजेल र सोही...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङ: पछिल्लो समय खोटाङमा नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन हुने गरेको पाइएको छ । ‘यो मायाको सागर’ नामक नक्कली फेसबुक आइडीबाट आएको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्दा जिल्लाको विभिन्न गाउँका १२...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

बेलबारी: मोरङको बेलबारीमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । बेलबारी नगरपालिका–९ तीनकुटियामा भएको दुर्घटनामा बेलबारी–९ का २८ वर्षीय उमेश चौधरीको मृत्यु भएको प्रदेश १ ट्राफिक...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः ​कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः सुन पसल लुट्न खोज्ने गिरोहलाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २२ को मिसन राई, भोजपुर पौवादुम्मा गाउँपालिका वडा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: मोरङको सुन्दरहरैंचा नगरपालिका १० विराटचोकस्थित खगेन्द्र थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट प्रयास गर्ने पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । शिव पाञ्चायन ज्वेलर्समा साउन १...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुुनसरीः सुनसरी बर्जु गाउँपालिका ६ शुक्रहाट टोलका ६८ वर्षीय खटर मण्डलको लडेर मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे ६ नम्बर वडा कार्यालयमा वृद्ध भत्ता थाप्न गएका मण्डल वडा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

पाँचथर: हिलिहाङ गाउँपालिका–३ गोपेटारको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी भएका चिकित्सक अध्ययन बिदामा गएको दुई वर्ष नाघ्यो । दरबन्दीका चिकित्सक अध्ययन बिदामा गएपछि दुई वर्षसम्म न त उनी फर्के न...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः झापाको दमकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पत्तिको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत दमक नगरपालिका–४ मा दुर्घटना भएको हो । मङ्गलबार राति भएको दुर्घटनामा दुर्घटनामा मोटरसाइकल चालक झापाको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

फुङ्लिङ- ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ । गत महिना नाउर गणनाको तथ्याङ्कले यसको सङ्ख्या बढ्दो देखाएको हो । गत महिमा विश्व वन्यजन्तु कोष...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः मोरङको लेटाङ नगरपालिका ५ बस्ने शरनकुमार राईको छोरा १५ वर्षीय समृद्ध राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोही स्थानमा रहेको मोरङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इलामः देउमाई नगरपालिका–२ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ । गत श्रावण ७ गते आफ्नै छोरा ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबा टेकबहादुरलाई...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटाः धनकुटा महालक्ष्मी नगरपालिका २ हिलेखर्क बस्ने ५७ वर्षीया टंकमाया पुलामीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा उनकै बहिनी १५ वर्षीया कमला गुरुङले रुख...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मृत अवस्थामा भेटिएका वृद्धलाई ठक्कर दिने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले धरान-२० देवीगाउँका २८ वर्षीय रामशरण राईलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ ।...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सधैं व्यस्त, मस्त रहने भेडेटार कोरोना कहरले ठप्पै सुक्यो । भेडेटार तङ्ग्रीएला कि नतङग्रीएला सहज भन्न सक्ने अवस्था थिएन । पूर्वको पर्यटकीयस्थलको रुपमा चर्चित भेडेटार होटल र पर्यटन...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend