धरानः प्रदेश १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि निर्देशनालय विराटनगरका अनुसार गत वर्षमा यस अवधिमा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो...
झापा । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा...
दमकः झापाको गौरादह नगरपालिका-१ गौरादह बजारस्थितबाट लागूऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरिएको छ । अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३७ वर्षीय कृष्णकुमार...
धरानः झापाको विभिन्न स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधिसहित तीनजनालाई पक्राउ गरिएको छ । सोमबार बेलुका ६ बजे गौरीगञ्ज गाउँपालिका ६ जनता चौकस्थितबाट इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरादह...
धरानः बराहक्षेत्रमा महिलामाथि एसिड हानेर भागेका युवा पक्राउ परेका छन् । सुनसरीमा एसिड प्रहार गरेर भागेका युवालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ घर भएका ३० वर्षीय...
बिर्तामोडः बिर्तामोड–३ भद्रपुर सडक खण्डको आँखा अस्पताल अगाडिबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा हल्दीबारी गाउँपालिका १ बस्ने २० वर्षीय सुवास न्यौपाने र बिर्तामोड–१० इलामेली...
फुङलीङः चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा क्षेत्रका गोठबाट दुई वर्षयता याकहरुको बिक्री भएको छैन । कोभिडका कारण चीनसँगको नाका बन्द भएसँगै याक बिक्री नहुँदा त्यहाँका बासिन्दाले आर्थिक सङ्कट...
विराटनगरः मोरङको विराटनगर–२ दुर्गाचौकस्थितबाट लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे–६ का २३ वर्षीय निरज गोडी रहेका छन् । आइतबार साढे ४ बजे लागूऔषध...
बिर्तामोडः कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन्...
उदयपुर: जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय...
बिर्तामोडः कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष ०७७/७८ मा जिल्लाका कृषकलाई करिब रू दुई करोड अनुदान उपलब्ध गराएको छ । केन्द्रले कृषि कार्यक्रम अन्तरगत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि...
दमकः दमक नगरपालिका ८ स्थितमा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक–७ का होटल सञ्चालक ३२ वर्षीय पदम सुब्बा, दमक–५...
बिर्तामोडः झापाको अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्क स्थितबाट अटो टेम्पोबाट लागूऔषध ब्राउनसुगरसहित २ जनलाई पक्राउ गरिएको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे१ह ३४३१ नम्बरको अटोलाई चेकजाँच...
विराटनगरः पूर्वकै ठूलो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित भएका छन् । शनिबार क्याम्पसको ६७ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसमा आयोजित एक कार्यक्रमबीच उनीहरुको...
बिर्तामोडः जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ । विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend