ताप्लेजुङः कोभिड-१९ को संक्रमण गाउँ–गाउँमा फैलिँदै गएपछि गएपछि ताप्लेजुङको सबै स्थानीय तहले अत्यावश्यकबाहेक सबै सेवा स्थगित गरेका छन् । कोभिड–१९ संक्रमण हुनबाट रोक्नका लागि जिल्ला ९ स्थानीय तहले सेवा...
चतराः बराहक्षेत्र–७ चक्रघट्टी साकेला थानमा बुधबार दुर्घटना भएको छ । टिपर र र मोटरसाइकल दुर्घटना परेका हुन् । चक्रघटीबाट बाङ्गे जाँदै गरेको बा५०प १७६१ नम्बरको होण्डा कम्पनीको मोटरसाइकल आफै अनियन्त्रित...
संखुवासभाः संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा निर्माणाधीन अवस्थामा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङभित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट ढुङगा (लुज) खस्दा कामदारको मृत्यु भएको छ...
सुनसरीः सुनसरीको दुई पत्रकारलाई ज्यान मार्ने धम्की दिएको प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति सुनसरीले घोर भत्र्सना गरेको छ । समाचार लेखेकै भरमा ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता र...
धरानः खोटाङ जन्तेढुंगा गाउँपालिका–५ घोर्ले स्थित तारेभिरबाट अटो टेम्पु खस्दा अटोमा सवार सोही स्थानका १३ वर्षीय गोकुल परियारको मृत्यु भएको छ । उनको उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान...
सुनसरीः सुनसरीको देवानगन्ज गाउँपालिका–५ बाट बालविवाह गर्ने बेहुला र विवाह गराउनेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–४ घर भएका २६ वर्षीय मिथिलेश पाल र उनका सानोबुवा फूलचन...
धरान: मोरङको सुन्दरहरैंचा-५ तीनपैनीस्थित भित्री सडक खण्डमा सिटी सफारी दुर्घटना हुँदा सिटीमा सवार बालिकाको मृत्यु भएको छ । मङ्गलबार बिहान साढे ९ बजे को१ह ७५५८ नम्बरको सिटी सफारी आफै अनियन्त्रित...
ताप्लेजुङः ताप्लेजुङमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४८ सरकारी विद्यालयमा रु चार करोड ५६ लाख ५० हजार बजेट विनियोजन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७–७८ का...
धनकुटाः धनकुटाको धनकुटा नगरपालिका–५ बाल मन्दिरस्थितमा बस्ने राजु श्रेष्ठको छोरा १० वर्षीय सञ्जोग श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बेलुका ६ बजे आफ्नै घरमा बिजुलीको होल्डरमा भल्व लगाउने...
धरानः बहराइनको राजपरिवारका सदस्यको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको छ । बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहित १६ सदस्यीय टोलीले पाइला टेकेका हुन् । राजपरिवारको टोली...
ताप्लेजुङ: फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ। बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा...
सुनसरीः सुनसरीको दुई पत्रकारलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । सामाचार लेखेको आरोप लगाउँदै प्रदेश पाना र जनसतावदी दैनिकका सम्पादक दीपेन्द्र यादव र नागरिक अभियान डककमका पत्रकार विवेक मेहतालाई...
इटहरी : इटहरीमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार गरिने भएको छ । इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार गरिने भएको हो । उद्योग बाणिज्य...
विराटनगरः मोरङ बुढिगंगा गाऊपालिका ६ कोयलपुर का जंगबहादुर तामाङको गाईगोठमा आगोलागी हुँदा गोठसहित ७ वटा बाख्रा, १ वटा गाई जली मृत्यु भएको छ भने २ वटा बाख्रा र १...
बिर्तामोडः झापा प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १३३ वटा अक्सिजन ग्यास सिलिण्डर भेला पारी अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाइएको छ । गत बुधबारदेखि शनिबार सम्ममा ईलाका प्रहरी कार्यालय दमकले १२...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend