विराटनगरः हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तीनजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । बिहीबार दिउँसो मोरङको विराटनगर महानगरपालिका–११ रोडशेष चोकबाट २१ लाख भन्दा बढी रकमसहित पक्राउ परेका विराटनगर–१३...
ओखलढुङ्गाः ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ नविन राईको १३ वर्षीय छोरा कुशल राई सुनकोशी नदीले बगाउँदा बेपत्ता भएका छन् । बिहीबार बिहान ९ बजेको समयमा नदीमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाउँदा...
विराटनगरः बिरामी आफन्तलाई हेर्न आउने क्रममा मोरङमा स्कारपिओ दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बिरामी आफन्तलाई हेर्न आउने क्रममा पाँचजना सवार मे१च १८५१ नम्बरको स्कोरपिओ पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे...
ताप्लेजुङः विगतमा लिम्बू समुदायले आफ्ना आफन्तको स्मृतिमा पाटी, पौवा, चौतारा, धर्मशाला बनाउने प्रचलन स्थापित भएको थियो । पछिल्लो समय त्यस्ता धर्मशाला प्रयोगविहीन बन्दै गएपछि अक्षयकोष स्थापना गर्न थालिएको छ ।...
विराटनगरः जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दीका प्रहरी निरीक्षक डम्वर विश्वकर्मा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन...
बिर्तामोडः झापामा एक पुरुषले श्रीमतीमा कोरोना संक्रमणको पुष्टि भएपछि वेवारिसे छाडेर सम्पर्कविहीन बनेका छन् । मेचीनगर–१३ स्थित चारआली बजारनजिकै डेरा गरी बस्दै आएका ती पुरुषले गर्भवती श्रीमतीमा कोरोना पुष्टि भएपछि...
सोलुखुम्बुः सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ को बेसक्याम्प–२ मा पुगेर आधार शिविरतर्फ फर्कने क्रममा हिउँमा चिप्लेर एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याम्फुका २८ वर्षीय पेम्बा...
बिर्तामोडः कोरोना सङ्क्रमणका कारण झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको सोमबार मृत्यु भएको छ । नगरपालिकाका लागि भारतीय दूतावासबाट प्राप्त भएको एम्बुलेन्स लिन काठमाडौँ पुगेर फर्किएपछि खम्याहाङलाई कोरोना...
धरानः जङ्गली च्याउ खाँदा एकैपरिवारका ७ जना गम्भीर बनेका छन् । जङ्गली च्याउ खाँदा मोरङ सुन्दरहरैंचा-५ का एकै परिवारका ७ जना गम्भीर घाइते भएका हुन् । उनीहरुको धरानस्थित बीपी कोइराला...
धरानः धरानमा २८ वर्षीया संक्रमित युवतीको मृत्यु भएको छ । बेलबारी-९ मोरङकी संक्रमित युवतीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २ गते उनमा कोरोना पुष्टि...
बिर्तामोडः झापाको मेचीनगर–९ का ४५ वर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । सोमबार राति साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट जंगली हात्ती आई गाउँ पसेकोले खेदाउने...
धरानः धरानमा किशोरीसहित होटलमा भेटिएका गाउँपालिका अध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन्। बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका...
धरानः नेपालमै गरे के हुँदैन र भन्नेमध्येका युवा हुन्– सुनसरीको इटहरीका राजु बस्नेत । इटहरी-१८ मा पर्ने रहिपुर भन्ने ठाउँमा १० कट्ठा जग्गा लिएर उनले कृषि फर्म सञ्चालनमा ल्याएर...
धरानः सुनसरीमा रहेका कोरोना संक्रमित पत्रकारहरुलाई सोमबार डाक्टर, नर्ससहितको टोलीले औषधी तथा निःशुल्क परामर्श गर्दा आत्मबल बढेको बताएका छन् । इटहरीका पुराना पत्रकार कृष्ण भट्टराई ‘भुल्केली’ ले घरमै आइसोलेट भएर...
धरानः सुनसरीमा फौजी किराले मकै सखाप बनाउन थालेपछि यस वर्ष पनि किसान चिन्तित बन्न थालेका छन् । गोड्ने भएका मकैमा फौजी किराले आक्रमण गरेपछि बाली उत्पादनमा ह्रास हुने चिन्ता...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend