विराटनगरः मोरङ जहदा–१ भुटाहा चोकस्थितमा निर्माणाधीन बाटोमा काम गर्ने स्काइभेटर अप्रेटरको बकेटले लागि सोही स्काइभेटरका चालक ताप्लेजु– का २६ वर्षीय दीपक तामाङको मृत्यु भएको छ । स्काइभेटरको तेल हाली स्काइभेटरको...
धरान: भोजपुरमा चार्जमा राखेको मोबाइल पड्किँदा एक महिला गम्भीर घाइते भएकी छिन्। षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीया सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तामाङको हात, छातीलगायत ठाउँमा...
धनकुटाः धरान आउँदै गरेको जीप धनकुटामा दुर्घटना हुँदा जीपमा सवार पाँचजना घाइते भएका छन् । हिलेबाट धरानतर्फ आउँदै गरेको को१ज २४०६ नं को बोलेरो धनकुटा–६ स्थित दीपाचोकमा दुुर्घटना हुँदा यात्रु...
धरानः लायन्स फुड बैंक इटहरीले धनकुटाका आगलागीपीडितलाई राहत वितरण गरेको छ । केहीदिनअघि धनकुटा नगरपालिका-६ स्थित हाँडीखर्क सामुदायिक वनमा भीषण डढेलो लाग्दा धेरै घर परिवार घरबारविहीन बनेका थिए । धनकुटाको विभिन्न...
विराटनगरः बिहीबार बेलुका वर्षासँगै परेको चटयाङबाट छुट्टाछुट्टै स्थानका तीनजना घाइते भएका छन् । सुनसरी भोक्राहा नरसिंह उल्टी बस्ने १७ वर्षीया सलिना खातुन आफ्नै घरमा बसिरहेको अवस्थामा चटयाङमा परी घाइते भएकी...
धरानः नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार...
धरानः प्रदेश १ सरकारले बिदाको सूची सार्वजनिक गरेको छ । २०७८ वैशाख १ देखि चैत मसान्तसम्म प्रदेश सरकारले दिने बिदाको सूची सार्वजनिक गरेको छ । प्रदेश १ सरकारको आन्तरिक मामिला...
इटहरीः इटहरीका विभिन्न स्थानमा श्रृङ्खलाबद्धरुपमा चोरी गर्ने एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-१२ घर भई मोरङको केराबारी...
सुनसरीः कोशी नदीमा हामफालेका झापा बिर्तामोड नगरपालिका–३ का ८४ वर्षीय जोगिन राजवंशीको सकुशल उद्दार गरिएको छ । अपराह्न सवा ४ बजेको समयमा कोशी नदीमा एक ब्यक्तिले हामफालेको भन्ने खबर प्राप्त...
धरानः सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । ललितपुर महाकाल गाउँपालिका–४ घर भई इटहरीको डिसहोमको कार्यालयमा कार्यरत २४ वर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको हो...
धरानः मोरङको सुन्दरहरैंचा नगरपालिका-७ गोठगाउँमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । उपचारको क्रममा मङ्गलबार साँझ उनको मृत्यु भएको हो । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत दिउँसो १ बजे पश्चिमतर्फ जाँदै गरेको ना४ख...
भोजपुरः भोजपुर भोजपुर नगरपालिका ४ मान्द्रेस्थितमा काठ सम्बन्धी काम गर्ने मजदुरको काठको मुढाले किचेर मृत्यु भएको छ । बिहान ८ बजे धनकुटा पाख्रिवास–३ मुवाखोला का २२ वर्षीय निरबहादुर मगरको काठको...
ओखलढुङ्गाः ओखलढुङगा मानेभञ्ज्याङ–४ धुसेनीस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा ४ जना सवार मध्ये तीनजनाको मृत्यु र एकजना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा बोलेरोमा सवार मानेभञ्ज्याङ–४ धुसेनी बस्ने...
बिर्तामोडः झापा गौरादह नगरपालिका ३ बस्ने भक्तबहादुर बर्देवाको घरबाट जुवा खेलिरहेका ९ जनालाई कौडा र नगदसहित पक्राउ गरिएको छ । सोमबार राति साढे १० बजे विशेष सूचनाको आधारमा प्रहरीले घरधनी...
धरानः इलाम रोङ गाउँपालिका–३ मार्से कि ४८ वर्षीया मनमाया राईको आगोले जलेर मृत्यु भएको छ । सोमबार दिउँसो ११ बजे उनी आफ्नै भान्साकोठामा चिया लिन जाने क्रममा गाईको खोले पकाउने...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend