Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

बिर्तामोडः झापाको बुद्धशान्तिमा शनिबार राति एउटा बाख्रा फार्ममा आगलागी हुँदा ४० वटा बोयर जातका बाख्रा जलेका छन् । राति साढे १२ बजे लागेको आगोले बुद्धशान्ति गाउँपालिका-४ देवीबस्तीका ज्योति विमलीको बाख्रा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः प्रायुष पौड्याल र स्मारिका सुनुवार यस वर्षको ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन ( २ को ताज हात पारेका छन् । स्काई क्रिएटर इन्टरनेशनल प्रालिले आयोजना गरेको प्रतियोगितामा पौड्याल...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः इटहरीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बसको ठक्करले गम्भीर घाइते बनेका उनको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलचालक वीरेन्द्र चौधरी रहेका छन् । इटहरी–६ हिरा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः मिस प्रदेश एकका सुन्दरीहरुले पूर्वको प्रसिद्ध पर्यटकीयस्थल भेडेटार र नाम्जेको अवलोकन गरेका छन् । मिस प्रदेशका ११ फाइनलिष्टहरुले नाम्जे, भेडेटारको विभिन्न क्षेत्रहरुको अवलोकन र भ्रमण गरेका हुन् । उनीहरुले...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

चतराः बराहक्षेत्र नगरपालिका-४ धनपुरी नयाँ पुलका ५७ वर्षीय राजन कार्कीको बसको ठक्करबाट मृत्यु भएको छ । दिउँसो पौने १ः०० बजे सोही स्थानमा चतराबाट झुम्कातर्फ गईरहेको ना६ख ७१४० नम्बरको बसले ठक्कर...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले केशव रिमालद्वारा लिखित ‘नौटङ्की माया’ कथा सङग्रहको बिहीबर इटहरीमा लोकार्पण गरे । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकाशनमा ल्याएको कथाकार रिमालको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः चट्याङ लागेर प्रदेश १ मा दुईजनाको ज्यान गएको छ । बिहीबार साँझ हावाहुरीसहित चट्याङ पर्दा तेह्रथुम र भोजपुरमा दुईजनाको ज्यान गएको हो । भोजपुरको षडानन्द गाउँपालिका–८ निगुरेमा ६० वर्षकी मनमाया...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः विराटनगर–१६ हुलास चौकबाट एकजनालाई लागूऔषधसहित पक्राउ गरेको छ । लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको टोलीले चेकजाँचको क्रममा सुनसरी खनार–१० का १९ वर्षीय अर्जुन चौधरीलाई लागूऔषध नाइट्राभेट २२ चक्कीसहित पक्राउ गरिएको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

पाँचथरः फाल्गुनन्द गाउँपालिका ४ का २८ वर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । सुकेधामबाट च्याङथापुतर्फ जाँदै गरेको प्रदेश १–०१–००१त८९६७ नम्बरको ट्याक्टरबाट लडेर घाइते भएका सहचालक चेम्जोडको जिल्ला अस्पताल...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङ : नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका आएकी छन्। पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु,...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

भद्रपुर: भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि नेपालको पूर्वी नाका बन्द गरिएको छ । भारत आवतजावत गर्न सकिने नेपालका पूर्वी नाका आज बिहान ६ बजेदेखि ७२ घण्टाका लागि सिल गरिएको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको शिवसताषी-१ दूधेस्थित पूर्व-पश्चिम लोकमार्गमा एम्बुलेन्स दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना२१च ७९८४ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक ललितपुर-७ बस्ने वर्ष...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको गढी गाउँपालिका–२ औराबनीस्थित इनरुवा–दुहबी सडक खण्डमा दुर्घटनामा एकजनाको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को६प ८३६० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको जमेको पानीको खाल्डोमा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः नयाँ वर्षको अवसर पारेर मोरङको मिक्लाजुङ गाउँपालिका–७ र ८ मा पर्ने मावा नुनसरी सामुदायिक वन क्षेत्रभित्र ‘टिकटक रोड’ सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार नयाँ वर्षको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङ: विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका छन्। गएको वर्षमा चिराइतोको मूल्य कम हुँदा मारमा पर्दै आएका किसान यो...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend