Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

ताप्लेजुङ: विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका छन्। गएको वर्षमा चिराइतोको मूल्य कम हुँदा मारमा पर्दै आएका किसान यो...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारले भोलि (बिहीबार) सुनसरी, मोरङ, झापा, सिरहा र सप्तरी जिल्लामा सार्वजनिक विदा दिने भएको छ । सिरूवा–पावनी पर्व भोलि हो । सिरूवा–पवानी पर्वको उपलक्ष्यमा यी जिल्लामा बिदा दिने निर्णय...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः विराटनगरमा छोराले कुटपिट गर्दा बुबाको मृत्यु भएको छ । घरायसी विवादमा कुटपिट गर्दा विराटनगर-५ का ६५ वर्षीय काले साहको मृत्यु भएको प्रहरीले जनाएको छ । छोरा अजयले गत चैत...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः कानेपोखरी-७ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रंगेली-६ का १९ वर्षीय अभिशेखकुमार मण्डल, सुन्दरहरैंचा–७ का १९ वर्षीय सुवाष तामाङ र उर्लाबारी-६ का २८ वर्षीय अनमोल...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः इटहरी–१४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–७ का १४ वर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ वर्षीय सायल चौधरी रहेका...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरी: सुनसरीको हरिनगर गाउँपालिका–३, गौतमपुरका किसान रामलाल मेहताले नयाँ प्रजातिको गहुँ फलाएका छन् । कालो गहुँ सुगर फ्री क्लाक रहेको छ । मेहताले कालो गहुँ त फलाएका छन् तर सुरुमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

तेह्रथुमः तेह्रथुम म्याङलुङ नगरपालिका ३ नागदह बस्ने ७२ वर्षीया फूलमाया ढुंगानाको आगोले जलेर मृत्यु भएको छ । सोमबार उनी घरदेखि नजिक आफ्नै बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा सो आगो...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको दुहबी नगरपालिका–११ तनमुनामा थ्रेसरबाट आगोलागी हुँदा लाखौको धनमाल क्षती भएको छ । सोमबार दिउँसो साढे ११ बजे सोमनलाल माझीको घर आँगनमा थ्रेसर राखी गँहु झारी रहेको अवस्थामा अचानक...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः लेटाङ-९ का ४५ वर्षीय रविन्द्रकुमार लिम्बूको आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ । आइतबार राति साढे १२ बजे लेटाङ-९ पारुहाङ चोकस्थितमा मे९प ९५१ नम्बरको आफै अनियन्त्रित भई...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगर: विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

इटहरीः इटहरीमा टिपर ‘ब्याक’ गर्दा ठक्करले एकजनाको मृत्यु भएको छ । इटहरी-१ आँपगाछी चौकस्थितमा टिपर पछाडि सार्ने क्रममा ठक्कर लागी पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही स्थानका ७२...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः बिर्तामोड-६ बुट्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार बिहान ७ बजे भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालक अर्जुनधारा-५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरीको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको मे१ख २६२७...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः इनरुवा नगरपालिका २ का ५० वर्षीय अश्रुधिन मियाँलाई साइकल चोरी गरी लाँदै गरेको अवस्थामा पक्राउ गरिएको छ । बराहक्षेत्र–१० प्रकाशपुरमा लाग्ने साप्ताहिक हटियाबाट पार्किङ गरी राखेको साइकल चोरी गरी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः विराटनगर महानगरपालिका वडा नम्बर ८ मा एक जनाको हत्या भएको छ। विराटनगरस्थित बलुवाईका ५२ वर्षीय विको सहनीको गएराति हत्या भएको हो । धारिलो हतियार प्रयोग गरेर उनको हत्या भएको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: प्रदेश–१ को आर्थिक मामिला तथा योजनामन्त्री पदमा पुनर्नियुक्ति पाएका टंक आङ्बुहाङ (लिम्बू) ले शपथग्रहण गरेका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले शुक्रबार साँझ विराटनगरमा उनलाई पद तथा गोपनीयताको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend