विराटनगरः झापा शिवसताक्षी–८ स्थित राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–११ का ३२ वर्षीय रमेश विष्ट रहेका छन् । शनिबार राति सवा ९ बजे को२प ६९७०...
विराटनगरः मोरङ सुनबर्सी–५ झुगी चोकस्थितबाट हतियार सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ४१ वर्षीय राजकुमार मण्डल रहेका छन् । विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट...
इलामः सदरमुकाममा मोटर पार्किङसहितको बहुतले चलचित्रघर निर्माण हुने भएको छ । प्रदेश सरकारको रु ११ करोड १० लाख ३९ हजार ८३८ लागतमा सिनेमा हल निर्माण हुन लागेको हो । भवनमा...
बिर्तामोडः पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।...
धरानः धरानमा घरमा लागूऔषध फेला परेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१० बाट स्थानीय ४८ वर्षीय पूर्णबहादुर लिम्बू र धरान–११ का ५० वर्षीय साखुरा लिम्बूलाई लागूऔषधसहित...
धरानः उदयपुरमा शक्तिशाली बम विष्फोट भएको छ । अज्ञात समूहले चारवटा शक्तिशाली बम विष्फोट गराएको हो । कटारीमा रहेको सौर्य चुनढुंगा खानीमा शुक्रबार राति १२ः३० बजे सो विष्फोट भएको उदयपुर...
विराटनगरः प्रदेश १ प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले अपाङ्गता भएका ब्यक्तिहरुलाई माया, सद्भाव, समान हेराइ अनि हौसलाको आवश्यकता हुने बताएकी छिन् । ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः...
धरानः ‘माया घर नेपाल’ लाई जाडोमा ओढ्ने, ओछ्याउने, लत्ताकपडा र खाद्यान्न सहयोग गरिएको छ । विश्व शान्ति महिला संघ नेपालको सहयोगमा विश्व शान्ति महिला संघ नेपाल सुनसरी शाखाले इटहरी–२ स्थित...
सुनसरीः सुनसरीको दुहवी नगरपालिका–३ बाट लागूऔषधसहित २३ वर्षीय युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले दुहवी नगरपालिका–११ बस्ने अनिल साहलाई पक्राउ गरेको हो । प्रहरीले उनको...
विराटनगरः सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई १५ वर्षपछि पक्राउ गरिएको छ । सवारी ज्यान मुद्दाका फरार मोरङ ग्रामथान–२ का ३३ वर्षीय बलराम सरदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले...
सुनसरीः सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–८ बस्ने १० वर्षीया रेहना खातुनको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । भोक्राहा नर्सिङ गाँउपालिका–८ स्थित भित्री सडकखण्डमा को२त २०२३ नम्बरको ट्याक्टरले को११प १२०० नम्बरको मोटरसाइकललाई...
विराटनगरः मोरङ र पाँचथरमा मंगलबार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलबार राति सवा ७ बजेको समयमा मोरङको रतुवामाई नगरपालिका–९ इटहरा चोकमा मे९प १७२३ र बा३४प २८१०...
सुनसरीः सुनसरीको कोशी गाउँपालिकामा स्थानीय मानव अधिकार समूहले ८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । समूहले चेतनामुलक अभियान कोशी गाउँपालिकाको १ देखि ८ नम्वर वडामा जिम्मेवार निकायलाई जवाफदेही बनाउने...
इलामः इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माइनगरपालिका–९ का दिनेश लिम्बूको मृत्यु भएको बताइएको...
विराटनगरः टयाक्टर आफै अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु भएको छ । ग्रामथान न.पा. १ लखन्तरीस्थित भित्री कच्ची सडकखण्डमा पश्चिमबाट पूर्व आउँदै गरेको को१त ८८१३ नं. को टयाक्टर आफै अनियन्त्रित भई...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend