Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

विराटनगरः मोरङमा २१ वर्षीया युवतीको बलात्कार गरेका अभियुक्तसँगै मिलेर घटनाको मिलापत्र गराउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपित बेलबारी नगरपालिका–८ का सुरेशकुमार खवास, सोही स्थानका ५३ वर्षीय...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः मोरङको कानेपोखरीमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका लेटाङ नगरपालिका–६ का २८ वर्षीय नगेन्द्र राईको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा बिहीबार...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका-७ जलजला चोकनजिकबाट ३३ लाख रूपैयाँभन्दा बढीको अवैधरुपमा भण्डारण गरिएको लत्ताकपडा बरामद भएको छ । भन्सार छली चोरी पैठारी गरी ल्याएर भण्डारण गरिएको भन्ने सूचनाका आधारमा जिल्ला...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

पाँचथरः पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु भएको छ भने युवती सख्त घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्वर विश्वकर्माका अनुसार बुधबार मध्यराति यस्तो...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उदयपुरः उदयपुरमा छोरीको कुटाइबाट बुबाको मृत्यु भएको छ । लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछामा २८ वर्षीय छोरी अनिता थापामगरको कुटाइबाट बुबा ५५ वर्षीय नेत्रबहादुर थापामगरको बुधबार राति मृत्यु भएको हो ।...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको हत्या...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङका अल्पसंख्यक र लोपोन्मुख सन्थाल जातिको एकीकृत वस्ती निर्माण हुने भएको छ । सहरी विकास मन्त्रालयले एकीकृत बस्ती निर्माण गर्ने विषयमा विस्तृत अध्ययन गर्न इन्जिनियरसहितको टोली मोरङको उर्लाबारी पठाएको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

२०६३ साल असोज ७ गते श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटना भएको ताप्लेजुङको घुन्साक्षेत्र फलेसिरमा अवस्थित ठुङजे पहाड । सो दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राई, राईकी श्रीमती मीना...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

फुङलिङः ताप्लेजुङको सिदिङवा गाउँपालिले पुस १ गतेबाट एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिकाको सबै वडाहरुमा सडक सञ्जालले जोडिएसँगै प्रसुति तथा अन्य आपतकालीन बिरामीहरुलाई गाउँपालिकाले आफ्नै एम्बुलेन्सबाट सेवा दिन लागेको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले गाउँ–गाउँमा यातायात सेवाको पहुँच पुरयाइएको छ । गाउँपालिकाले तमोर नदीमा चार वटा अस्थायी काठे मोटरेवल पुल निर्माण गरी गाउँ–गाउँमा यातायात सेवाको पहुँच पुरयाएको हो ।...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

इलाम: तीन वर्षअघि यहाँस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए । चियाबारी भन्नेििब्त्तकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी...

  • ६ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

पाँचथरः पाँचथरको हिलिहाङ गाउँपालिका–६ का आइन्द्र हाङसरुम्बाको ३ वर्षीय छोरा सोही गाउँपालिकाको कार्तिकेभिरको ओढारमा मृत फेला परेका छन् । आफ्नै घर वरीपरी खेल्ने क्रममा यही कार्तिक ३० गतेदेखि अचानक हराइरहेका...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः भारतीय बजार जोगबनीबाट अवैधरुपमा भन्सार छली गरी ल्याएका लत्ता कपडा, किचनका आईटम तथा खाधान्न सामाग्रीहरु बरामद गरिएको छ । मोरङको विराटनगर–१६ दरैया नहरस्थितबाट अवैधरुपमा भन्सार छली गरी ल्याएका सामानहरु...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः झापा शिवसताक्षी–८ स्थित राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–११ का ३२ वर्षीय रमेश विष्ट रहेका छन् । शनिबार राति सवा ९ बजे को२प ६९७०...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend