Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

बिर्तामोडः झापाको मेचीनगरमा एक व्यक्तिको कुटपिट गरी हत्या गरिएको छ । मेचीनगर नगरपालिका- ४ का ५० वर्षका पूर्णबहादुर प्रधानलाई एक समूहले कुटपिट गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । दोर्जी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सर्वोच्च अदालतले बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले शुक्रबार जारी...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः सुनसरीको दुहवी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । उनको शव झाडीमा भेटिएको छ । उनी कक्षा–११ मा अध्ययनरत थिए । यही मङ्सिर १०...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः मोरङ र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । शनिबार राति सवा ९ बजे मोरङको सुन्दरहरैचा नगरपालिका(८ सलकपुरमा को२त ३१९६ नम्बरको ट्याक्टरले को३८प १६६५ नम्बरको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरुलाई १३ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत सुनसरीको मिति २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २० वर्ष...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः सुनसरीमा टयाक्टर अनियन्त्रित हुँदा एकको मृत्यु भएको छ । सुनसरीको गढी– ३ स्थित सडक खण्डमा प्रदेश २–००१– त ०३११ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक पल्टिएको थियो । सडकमा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

भोजपुरः भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्वीर भाइरल भयो । कतिले सो तस्वीरलाई बनावटी पनि भने ।...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङ। फक्ताङलुङ गाउँपालिका-६ घुन्सासहितका हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै गएको छ। केही वर्षयतादेखि उत्पादन घट्दै गएकोमा यस वर्ष उत्पादन शून्यजस्तै बनेको छ। आलु उत्पादन हुने घुन्सा, फले, ग्याब्ला, आम्जिलेसालगायतका...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

सुनसरीः अस्थायी प्रहरी चौकी तालतलैया सुनसरीको नव निर्मित कार्यालय भवनको उद्घाटन भएको छ । कार्यालयको हाताभित्र एक विशेष समारोहका बीच नव निर्मित अस्थायी प्रहरी चौकीको कार्यालय भवनको १ नम्बर प्रदेशका...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको उर्लाबारी नगरपालिका–९ दुर्गापुरीबाट तास खेल्दै गरेको अवस्थामा बिहीबार साँझ सात जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक उद्धव पोखरेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले तासको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पाँच दिनअघि उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः झारफुक गरी रोग निको पारिदिने बहानामा महिलामाथि यौनशोषण गरेको आरोपमा उदयपुर प्रहरीले महिला र पुरुर्ष पक्राउ परेका छन् । आफूलाई धामी बताउने अर्जुन भनिने स्थानीय ३९ वर्षीय चुडामणि श्रेष्ठ...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः इलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउनुको साथै विभिन्न जघन्य अपराधका फरार प्रतिवादी...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः मोरङको विराटनगर–१३ कोशी प्रोजेक्टस्थितमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मङ्गलबार दिउँसो पौने ४ बजे को३९प ९९९३ नम्बरको मोटरसाइकलले साइकल यात्री विराटनगर–१५ बस्ने ६० वर्षीय रतन साहलाई...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः किरात सत्यहाङ्मा पन्थका धर्म संरक्षक गुरु लाफयङ स्व. देवबहादुर तुम्वापोको जन्मजयन्ति मनाइने भएको छ । भोलि १० गते उनको जन्मजयन्ति मनाइने भएको हो । ‘भाषा हराए लिपी हराउँछ, लिपी...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend