Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

विराटनगरः मोरङको रतुवामाई नगरपालिका–८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन् । शुक्रबार राती साढे ११ बजे स्थानीय सागर गड्तौलाको घरमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाका...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोरोना महामारीका कारण समयमा रासायनिक मल नपाएर अतालिएका किसानले अन्य वर्षको भन्दा बढी धान फलाएर देखाइदिएका छन् । सरकारले प्रमुख कृषि धान बालीका लागि अनुदानमा दिएको मल समेत...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ स्थानीय २४ वर्षीय विष्णु राजवंशी र...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिकामा लागूऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ परेका छन् । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार बराहक्षेत्र ७ बोराबाधबाट २८ वर्षीय रामकुमार यादव र २३ वर्षीय श्रवणकुमार...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः १ नम्बर प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित गरिएको कार्य सम्पादन सम्झौता प्रगति समीक्षा कार्यान्वयनको चौमासिक कार्यक्रम १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा सम्पन्न भएको छ । प्रदेश...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापाको बिर्तामोडमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भएको दुर्घटनामा दुईजना घाइते समेत बनेका छन् । मे२प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङमा २३ वर्षीया युवती बलात्कृत भएको घटना ४ महिनापछि सार्वजनिक भएको छ । ती युवती गत साउनको १ गते साँझ बलात्कृत भएको भनिएको छ । बलात्कार गरेको भन्दै युवतीले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बराहक्षेत्रीः बराहक्षेत्रका एक व्यक्तिले भेट्टाएको सुन फिर्ता दिएका छन् । बराहक्षेत्र–२ बस्ने सुमन बस्नेतले हराएको सुन फेला पारी सम्बन्धित धनीलाई बुझाएपछि सुनधनीमा हर्षको सीमा रहेन । उनले सुनसँगै २२ सय...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पूर्वी पहाडी जिल्लाको पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना बनाएर अघि बढ्ने बताएका छन् । बिहीबार गृहजिल्ला ताप्लेजुङको भानुजन माध्यमिक विद्यालयमा पर्यटन र पर्वतारोहण...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ (रासस): खरले छाएका विपन्न परिवारका घर जस्तापाताले छाउन थालिएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत फुसरहित घर निर्माणका लागि छनोटमा परेका परिवारको घरमा जास्तापाताको छाना लगाउन थालिएको हो । शहरी...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः पब्लिकेसन्स नेपालयले आफ्नो क्लासिक्स् श्रृङ्खलाअन्तर्गत २०२० मा मातृकाप्रसाद कोइरालाको निबन्ध सङ्ग्रह ‘कोशीको कथा’ पुनः प्रकाशित गरेको छ । पुस्तक नयाँ कलेबरमा प्रकाशित भएको हो । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनलाई पालना गरेमा राष्ट्रिय एकता अझ सबल हुने बताएका छन् । फाल्गुनन्दको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा पर्यटन पढाई सुरू गर्ने बताएका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालयमा पर्यटन तथा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः विराटनगर महानगरपालिका–४ कञ्चनबारीबाट नियन्त्रित लागूऔषध गाँजासहित दुई महिला पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको अनुसन्धान टोलीले मंगलबार दिउँसो १ बजे धनकुटाको साँगुरीगढी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend