बिर्तामोडः कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन...
धरानः धरान उपमहानगरपालिकाकी उपमेयर भण्डारी चढेको गाडी दुर्घटनामा परेको छ । धरान–विराटनगर खण्डस्थित सुनसरीको दुहवी–८ मा सो गाडी दुर्घटनामा परेको हो । धरानबाट विराटनगरतर्फ गइरहेको उपमेयर चढेको को१ज ७४९८ नं.को...
विराटनगरः अहिले अधिकांश अस्पतालमा ठाउँ नपाएर साथै अक्सिजन नपाए कोरोना संक्रमितको ज्यान गइरहेको समाचार सार्वजनिक भइरहेका बेला विराटनगरमा यी नेता जो घर–घरमा पुगेर अक्सिजन उपलब्ध गराउँदै धन्यवादको पात्र बन्दै...
तेह्रथुमः तेह्रथुम म्याङलुङ–९ सम्फरजुङ बस्ने ४१ वर्षीय बासुदेव लिम्बूको भीरबाट लडेर मृत्यु भएको छ । बुधबार साँझ सोही स्थानमा रहेको जंगलमबाट दाउरा लिई घरतर्फ आउने क्रममा लिम्बू एक्कासी भीरबाट लड्दा...
सोलुखुम्बुः सोलुखुम्बुको सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट एक महिलाको ज्यान गएको छ । २९ वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले...
विराटनगरः प्रदेश १ मा कोरोना संक्रमण भएको दुई सातापछि स्वतः डिस्चार्जको तयारी गरिएको छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको राष्ट्रिय परीक्षण मार्गनिर्देशनअनुसार स्वतः डिस्चार्जको तयारी...
विराटनगरः प्रदेश १ मा यस वर्ष धान उत्पादनमा वृद्धि हुने आँकलन गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशत बढीले धान उत्पादन हुने भएको देखिएको हो । गत...
बिर्तामोडः महानगरीय अपराध महाशाखा काठमाडौंबाट दश महिनाअघि इलाका प्रहरी कार्यालय अनारमनीमा प्रहरी नायव उपरीक्षकको दरबन्दी सम्हाल्न आएका मुकुन्द रिजाल अनुसन्धानमा अब्बल रहे । महानगरीय अपराध महाशाखामा लामो समय काम गरेका...
बिर्तामोडः पूर्वका अधिकांश ठूला तथा साना बजारमा यतिवेला भक्काको व्यापार निकै फस्टाएको छ । चिसो मौसम शुरु भएसँगै ग्रामीण क्षेत्रको बजार होस् वा पूर्व–पश्चिम राजमार्गसँग जोडिएका चौक र बजारमा भक्काको...
सुनसरीः नियन्त्रित लागुऔषधसहित सुनसरीबाट ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले डाइलेक्स डिसी १०० एमएलको ४७ बोतलसहित भारतीय नागरीकहरु १९ वर्षीय महेशकुमार मेहेता र...
सुनसरीः छोराको हत्या गरी फरार रहेका सुनसरीका एक व्यक्ति पक्राउ परेका छन् । छोराको हत्या गरेर फरार रहेका करिम मियाँलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो । छोराछोरी लिएर माइत गएकी...
विराटनगरः मोरङमा दुई बेग्लाबेग्लै बलात्कार घटनाका आरोपीहरूलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बेलबारी नगरपालिका–१ स्थित अमना सिसौली जंगलमा कात्तिक १३ गते राति ११ः३० बजे सोही नगरपालिका–३ का सुकमान तामाङले...
उदयपुर (रासस) यसपटक उदयपुर जिल्लामा पर्याप्त मात्रमा सयपत्री फूलहरु फुलेका छन् । विगतका वर्षमा भन्दा यस पटक सयपत्री फूलहरु पर्याप्तमा फुलेको कारण तिहारमा फूलको कुनै कमी नहुने स्थानीयबासीले जनाएका छन्...
बिर्तामोडः कोरोनाबाट झापामा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । यसअघि एक चिकित्सक, २ स्वास्थ्यकर्मीसहित ४ नर्सको ज्यान कोरोनाबाट गइसकेको छ । यसअघि मृत्यु भएको नर्सहरु अवकास प्राप्त थिए । कार्यरत...
धरानः झन्डै सात महिनापछि भेडेटारमा साहसिक खेल जीपलाइनको मज्जा लिन पाइने भएको छ । चैत ११ देखि यतिका दिनजसम्म कोरोना भाइरसको कारण बन्द रहेको थियो । धरान–४ स्थित भेडेटारदेखि देवीथानसम्मको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend