Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

धरानः सुनसरी, मोरङ र उदयपुरमा पानीमा डुबेर तथा खोलाले बगाएर एक बालिकासहित तीनजनाको मृत्यु भएको छ । मोरङको रङगेली नगरपालिका–३ बस्ने डोलेन्द्र बिष्टको १८ महिने छोरा सोमरात विष्टको नहरको पानीमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः बितेको २४ घण्टामा धरानका ३२ जनासहित १३३ संक्रमित थपिएका छन् । धरानमा १० महिला २२ पुरुषसहित सुनसरीमा ६९ संक्रमित थपिए । सामाजिक विकास मन्त्रालयका अनुसार इटहरीमा ७ महिला १९...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीहरूसँग छलफल गरेका छन् । छलफलमा मुख्यमन्त्री राईले असोज ५ गते अगाडि यातायात व्यवसायीहरूलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीहरुको विवरण तयार...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बेलबारीः मोरङको बेलबारी नगरपालिका ५ कसेनीमा १८ दिनअघि भएको ‘ग्याङ फाइट’ का मुख्य आरोपी पक्राउ परेका छन् । बेलबारीमा भएको ‘ग्याङ फाइट’ मा एक युवाले ज्यान गुमाएका थिए । मोरङ...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

आजै १५ जना डिस्चार्ज धरानः बितेको २४ घण्टामा धरानका चारजनासहित प्रदेश १ मा ८७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८२९ पुगेको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान (रासस): वि.सं २०६५ अघि पक्की घर भएका कोशी गाउँपालिका–३ स्थित नहरचोकका नुर अन्सारी अहिले फुसको छानाको घरमा बस्छन् । बाढीका कारण घरघडेरी र जग्गाजमिन गुमाएपछि उनी नहरचोकमा फुसको...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

बिर्तामोडः झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको इटहरीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । इटहरी ५ पचरुखीमा डेरा गरेर बस्ने प्रतिक राई पक्राउ परेका हुन् । भोजपुर घर भई...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः प्रदेश १ मा आज ४६ संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ७४२ पुगेको छ । संक्रमितहरू मध्ये मोरङका ४१ जना, खोटाङ, उदयपुर...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एकै दिन ७ जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट ४ केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

पाँचथरः सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७, थुम्कीमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका ६ घर भएका ४० वर्षीय बलबहादुर...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः उदयपुरमा एक महिलाको हत्या भएको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको हो । स्थानीय २५ वर्षीय युवकले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानका दुईजनासहित प्रदेश १ मा बितेको २४ घण्टामा ७७ कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६९६ पुगेको छ । धरानका चारजनासहित...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ । केन्द्रका अनुसार विराटनगर–८ का स्थानीय ६९ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार दिउँसो साढे १२...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको २ स्थानबाट नियन्त्रित लागूऔषध गाँजा र ट्याब्लेटसहित ४ जना पक्राउ परेका छन् । शुक्रबार अपराह्न ५ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रित लागूऔषध गाँजासहित तीनजनालाई...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend