Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

ओखलढुंगाः कोरोना कहरका कारण लामो समय थलिएका ओखलढुंगाको सामुदायिक विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीमा रहेको जालपा माध्यमिक विद्यालय सोमबारबाट सञ्चालनमा आएको छ । लामो...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः बितेको २४ घण्टामा प्रदेश १ मा १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । धरानका ३४ जनासहित सुनसरीमा ७६ संक्रमित थपिए । यस्तै, दुहबीमा ८ महिला १२ पुरुष, इटहरीमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः नेपाल टेलीकमको तार चोरी गर्ने चारजना विराटनगर–४ स्थित जामुनगाछीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–६ का २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रविन सहनी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरी इनरुवा–८ बस्ने ४० वर्षीय सम्पतलाल उरावको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ । दिउँसो २ बजे इनरुवास्थित राजमार्गमा को४प २६९४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक उराव...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरी देवानगञ्ज–६ स्थितबाट भारततर्फ लैजाँदै गरेको ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले आइतबार देवानगञ्जस्थित सीमा एरियाबाट को१च ८३६० नम्बरको पिकअप...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः संखुवासभा चैनपुर–४ का ७६ वर्षीय बुद्विबहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ । चैनपुर बतासेबाट घरतर्फ आउँदै गर्दा झुत्रे खोला तर्ने क्रममा डुबेर लिम्बुको मृत्यु भएको हो । घटनाको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले वडा नम्बर १७ र वडा नम्बर ५ का ६७ जना संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ । नेकपा विराटनगरका इन्चार्ज तथा पूर्वमन्त्री शिवकुमार...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङमा माछालाई चारो दिने क्रममा डुबेर एकैपरिवारका तीनजनाको मृत्यु भएको छ । ग्रामथान–४ मोतिपुरमा पोखरीमा डुबेर एकैपरिवारका तीनजनाको मृत्यु भएको हो । आइतबार पोखरीको माछा रुग्न बसेका २ छोरी...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापाको गौरदह–९ बैगुनधुरा स्थितबाट दुईजना लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरदह–३ का २२ वर्षीय राजेश महतो र सोही स्थानका २७ वर्षीय प्रमानन्द राजवंशी रहेका छन् । प्रहरी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल र प्रचार तथा प्रकाशन विभागले पूर्णता पाएको छ । ताप्लेजुङको सदरमुकाम फुङलीङमा शुक्रबार र शनिवार सपथग्रहण तथा प्रथम...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः बितेको २४ घण्टामा धरानका ९ जनासहित प्रदेश १ मा १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । धरानमा १ महिला ८ पुरुषसहित सुनसरीमा मात्रै ५६ जना संक्रमित थपिए...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बेलबारीः मोरङको बेलबारीमा भएको दुर्घटनामा परेर साइकलयात्री बेलबारी नगरपालिका–१० का ५० वर्षीय शम्भु दाहालको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले साइकललाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत डाँगीहाटमा शुक्रबार बिहान १०...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इलाम : नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

इलामः इलामका युवाहरुले यन्त्र (रोबोर्ट) निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरी, मोरङ र उदयपुरमा पानीमा डुबेर तथा खोलाले बगाएर एक बालिकासहित तीनजनाको मृत्यु भएको छ । मोरङको रङगेली नगरपालिका–३ बस्ने डोलेन्द्र बिष्टको १८ महिने छोरा सोमरात विष्टको नहरको पानीमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend