सुनसरीः सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो साढे १ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१प१४१२ नम्बरको मोटरसाइकलले स्थानीय...
ताप्लेजुङः नेपाल टेलिकम ताप्लेजुङद्वारा वितरित इन्टनेट सेवाको गुणस्तर र प्रभावकारी बनाउन माग गर्दै कम्प्युटर एसोसिएशन नेपाल महासंघ र नेपाल पत्रकार महासंघ ताप्लेजुङले शुक्रबार जिल्ला प्रशासन सञ्चार तथा सूचना प्रविधि...
विराटनगरः बितेको २४ घण्टामा धरानका २३ जनासहित प्रदेश १ मा १२१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६१९ पुगेको छ ।...
धरानः बितेको २४ घण्टामा प्रदेश १ मा धरानका एकजनासहित ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४९८ पुगेको छ । प्रदेश...
विराटनगरः बितेको २४ घण्टामा धरानका २२ जनासहित प्रदेश १ मा १५५ जना संक्रमित थपिएका छन् । धरानमा १३ महिला र नौ पुरुष, इटहरीमा ९ पुरुष र १३ महिला, इनरुवामा ४...
बिर्तामोडः झापाको कन्काइ नगरपालिका ९ स्थितमा रहेको बिरिङ खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्काइ नगरपालिका ९ घैलाडुब्बाका १५ वर्षीय गोविन्द साह रहेका छन् । बुधबार...
विराटनगरः अवकाशप्राप्त भारतीय सैनिक बलात्कारको आरोपमा पक्राउ परेका छन् । मोरङको सुन्दरहरैंचा–४ का पूर्व भारतीय सैनिक उमेश नेपाल बलात्कारको आरोपमा पक्राउ परेका हुन् । १५ वर्षीया बालिकालाई दुई वर्षदेखि पटक पटक...
खोटाङः जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयका दुई वृद्धवृद्धाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरेको छ । ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६७ वर्षीया गोपीमाया श्रेष्ठको हत्या अभियोगमा...
विराटनगरः प्रदेश प्रहरी कार्यालय, प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वरबाबु कार्कीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका ५२ वर्षीय डिआईजी कार्कीलाई मंगलबार कोरोना...
धरानः बितेको २४ घण्टामा धरानका एकजनासहित प्रदेश १ मा थप ८० जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २५७ पुगेको छ...
सोलुः सोलुखुम्बु दूधकुण्ड–८ चागेस्थानस्थितमा रहेको चाँगेस्थान मन्दिरबाट मूर्ति चोरी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय रमेश मगर रहेका छन् । सोमबार दिउँसो साढे १२...
सुनसरीः सुनसरी कोशी गाउँपालिका–३ का ३९ वर्षीय मोहमद हुसेन मन्सुरी नियन्त्रित लागूऔषधसहित पक्राउ परेका छन् । कोशी गाउँपालिका–३ मै झोला बोकी हिँडिरहेका मोहमदलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागूऔषध फेला परेको...
विराटनगरः बितेको २४ घण्टामा धरानका ४ जनासहित प्रदेश १ मा १५५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार १७७ पुगेको छ...
विराटनगरः मोरङ धनपालथान ३ चेकाटोल बस्ने विजय ऋषिदेवको ६ वर्षीय छोरा वसिकरण ऋषिदेवको रुखको हाँगाले लागेर मृत्यु भएको छ । दिउँसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेवले जंगलबाट रूखको...
ताप्लेजुङः ताप्लेजुङ सिरिजंघा गाउँपालिका ४ का दुईजनाको पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय राजु लिम्बू र ५५ वर्षीय विष्णुदास थेवे रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend