पाँचथरः मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा बेलिब्रिज निर्माण सुस्त भएको छ। एक सातामा निर्माण सम्पन्न गर्ने गरी सुरु गएको बेलिब्रिज तीन साता हुँदा पनि सम्पन्न भएको छैन। यही असार...
धरानः कोशी प्रदेशका विभिन्न स्थानमा पछिल्ला चार वर्षको अवधिमा ११ हजार छ सय ६५ सवारी साधन दुर्घटनामा परेका छन् । त्यसमा एक हजार सात सय एकको मृत्यु भएको तथ्याङ्क...
विराटनगर: विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ की गीता मेहताको कोखबाट जन्मिएको २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो...
धरानः इटहरीको मुख्य चौकमा भएको दुर्घटनामा गम्भीर घाइते छोरीको पनि मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलबार साढे ३ बजे टिपरको ठक्करले इटहरी–८...
धरानः आमा र छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिएपछि इटहरी केहीबेर तनावग्रस्त बन्यो । इटहरीको मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको हो । कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको...
धरान: झापाको शिवसताक्षी नगरपालिका ९ झरना टोलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ...
झापा: बर्सेनि जङ्गली हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । जङ्गलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्थामा र चिया बगानमा मानिस जङ्गली हात्तीको निशानामा पर्ने गरेका छन्...
बिर्तामोडः ‘एभरेष्ट हाइपर मार्केट’ले आफ्ना ग्राहकका लागि पेट्रोल निःशुल्क उपलब्ध गराउन शुरु गरेको छ । मार्केट स्थापनाको चौथो बर्ष प्रवेशसंगै ग्राहकलाई निःशुल्क पेट्रोल उपलब्ध गराउन शुरु गरेको मार्केटका सञ्चालक चान...
धरान: मोरङको सुन्दरहरैचा नगरपालिका–१० सुकुमबासी बस्ती बस्ने ६९ वर्षीया फुलमायाँ दर्जी र बेलबारी नगरपालिका–२ बस्ने ३४ वर्षीय उमेश दाहाललाई अवैध लागूऔषध गाँजा करिब १ केजीसहित प्रहरीले पक्राउ गरेको छ...
भोजपुरः भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ का १९ वर्षीय सुशन राईको भरुवा बन्दुक पडकिएर मृत्यु भएको छ । भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई सोमबार बिहान घरनजिकै रहेको मकैबारीमा बन्दुक पडकिएर...
झापा: मेचीनगर नगरपालिका–१० मा आज बिहान जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए...
धरानः ट्रक र टेम्पो आपसमा ठक्कर खाएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ना६ख १३७२ नम्बरको सिमेन्ट लोड भएको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको को२ह २२९३ नम्बरको अटो...
धरान: कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुखले आह्वान गर्ने तयारी गरेका छन् । यसअघि प्रदेश प्रमुख पर्शुराम खापुङसँग दलहरू परामर्शमा थिए । सङ्ख्याको...
धरानः गुडिरहेको टेम्पोबाट लड्दा एकजना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका ८ की २२ वर्षीया कमला खतिवडा रहेको प्रहरीले जनाएको छ । त्रियुगा–९ गैरुनमा गाईघाटबाट चुहाडेतर्फ...
झापा: मेचीनगर नगरपालिकाले लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका झापाका दुई सहिदको स्मृतिमा सडकको नामकरण गरेको छ । मेचीनगरले पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि बाहुनडाँगी हुँदै इलामको रोङ गाउँपालिकाको जिर्मले जोड्ने सडकलाई ‘सहिद...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend