विराटनगर: कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उच्च अदालत विराटनगरका न्यायाधीश माथि गम्भीर आरोप लगाएका छन् । मन्त्री भण्डारीले न्यायाधीसले पैसा खाएर स्टेअर्डर गराएको गम्भिर आरोप लगाउँदै ‘न्यायाधीश फटाहा...
मोरङ: गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको पाँच सय ५० देखि छ सय रुपैयाँसम्म मूल्य पाएको चैतेधानले यस...
सङ्खुवासभा: सङ्खुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ। असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २० जना बेपत्ता भएका थिए। एक सातासम्म...
ताप्लेजुङ: उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली शनिबार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो । टोलीले हेवाखोलामा बाढीले बगाएका...
धरानः एकसाता अघि गएको बाढीले संखुवासभा सदरमुकाम खाँदबारी जोड्ने सभाखोलाको पुल खतरामा परेको छ । सभाखोलाको दायाँबायाँ दुई किलोमिटरसम्म ३० मिटर बालुवा थुप्रिएपछि पुल खतरामा परेको हो । पुलभन्दा...
उदयपुरको बेलका नगरपालिका ६ का नम्बर राईले बिहे भएको ६ महिनापछि श्रीमती शर्मिलाविरुद्ध प्रहरी गुहारेका छन्। श्रीमती लैङ्गिक अल्पसंख्यकको रहेको खुलेपछि राई प्रहरीकहाँ उजुरी लिएर पुगेका हुन्। समाचार अनुसार वैदेशिक...
मोरङः मोरङमा बुलेट बाइक दुर्घटनामा पर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुन्दरहरैंचा– ५ का ४५ वर्षीय शिवनाथ आचार्य रहेको प्रहरीले जनाएको छ । बिहीबार राति प्रदेश–१ ०२–०५०...
सुनसरीः धरानबाट हिँडेको अटो टेम्पोमा यार्सागुम्बा फेला परेपछि दुईजना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–२० तरहरा स्थितबाट दुर्लभ यार्सागुम्बासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी तरहराबाट चेकिङमा खटिएको...
धरान्ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणका क्रममा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । ओखलढुंगाको मोलुंग गाउँपालिका–२ स्थित काफलबोटदेखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक...
ओखलढुंगा: ओखलढुङ्गामा पहिरोमा जाँदा चारजनाको मृत्यु भएको छ । चम्पादेवी गाउँपालिका– ८ मा गए राति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको हो । पहिरोले २५ वटा भन्दा बढी...
–हरिराम भेटुवाल काठमाडौं । साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । साल्पापोखरी समुद्र सतहदेखि तीन हजार छ सय ७२ मिटर उचाइमा...
धरानः चर्चित र्यापर गिरिश खतिवडासहित तीन जनाविरूद्ध हत्या आरोपमा किटानी जाहेरी परेको छ। मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका कासीद अन्सारी गिरिशले संचालन...
धरानः श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एकजनालाई प्रहरीले बिहीबार झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ। यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी-१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय (दमक) ले...
धरानः लागूऔषध मुद्दामा फरार रहेका धरानका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ का २८ वर्षीय सञ्जय तामाङ रहेको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय...
विराटनगर: मोरङको रंगेली नगरपालिका–९ फर्साडाँगीस्थितमा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । ना.१ क ७२१८ नम्बरको टिपरले बाटो क्रस गर्दै गरेकी स्थानीय ७० वर्षीया मुस्नी राजवंशीलाई ठक्कर दिँदा घाइते...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend