इलामःनेपालमा चिया रोपण सुरु भएको करिब १६० वर्षपछि चियासम्बन्धी पढाइ हुनेभएको छ । इलामको साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले यही वर्षदेखि चिया प्रविधिसम्बन्धी पढाइ सञ्चालन गर्ने तयारी गरेको हो...
धरानः सर्वोच्च अदालतले नवगठित कोशी सरकारविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिन...
धरानः बर्षायाम सरु भएसँगै डेंगीको जोखिम बढ्न थालेको छ । केही दिन यता डेंगीका संक्रमितहरु बढ्न थालेका छन् । यो वर्ष सबैभन्दा बढी संक्रमित कोशी प्रदेशमा देखिएका छन् भने...
धरानः सुनसरीको एक युवा फिरौती मागेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बराहक्षेत्र-५ का २९ वर्षीय सन्तोष बस्नेत रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब...
सोलुखुम्बु: मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एअरको हेलिकप्टर सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके...
पाँचथरः पाँचथरमा पनि जनश्रमदानबाट पुल बनाउन थालिएको छ । पाँचथरको फालेलुङ गाउँपालिकास्थित हेंवा खोलामा केही हप्ताअघि आएको बाढीले पुल भत्काएको थियो । पुल भत्काएपछि यातायात ओहोदोहोर गर्न सकेका थिएनन् । गत...
मोरङ: पथरी शनिश्चरेमा दुई वटा हरिण मृतावस्थामा फेला परेका छन् । आज पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पथरी शनिश्चरे नगरपालिका–१० स्थित शिवर डाँडामा गाडीको ठक्कबाट दुई हरिणको मृत्यु भएको हो । पशुपति...
मोरङ :मोरङको केराबारीमा सोमबार बिहान घाँसको भारीले थिचेर एक जनाको मृत्यु भएको छ । केराबारी गाउँपालिका ९ देवीझोडाका ५६ वर्षीय गणेशप्रसाद सुवेदीको मृत्यु भएको हो । प्रहरीका अनुसार आफ्नै खेतमा घाँस...
धरानः भोजपुर नगरपालिका १२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको मृत्यु भएको छ । बन्दुकले लागेर भोजपुर १२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय...
धरानः सुनसरीको रामधुनी नगरपालिका–१ मा आज सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बिहान अन्दाजी ३६ वर्षीया महिलालाई नम्बर खुल्न नसकेको सवारीसाधनले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना...
मोरङ: सुन्दरहरैँचा नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयको टोलीले लेखा अधिकृत शेखर ढकाललाई शुक्रबार पक्राउ गरेको हो । अख्तियारको टोलीले उनलाई २ लाख...
धरान: मोरङ, रंगेली नगरपालिका-७ स्थित सिद्ध आइसा होटलबाट लागूऔषध ब्राउसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ७ सय ५० मिलिग्राम र तराजु १ थानसहित सोही नगरपालिका-६ बस्ने २४ वर्षीय शेफ...
धरान: असार १ र २ गते पूर्वमा आएको बाढीपहिरोका कारण जलविद्युत् क्षेत्रमा आठ अर्ब ८४ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपान नेपालले आज प्रधानमन्त्री...
धरानः कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ ग्रहण गरेका छन्। बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। पहिलो चरणमा...
इलामः इलाममा श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend