Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
विचार/ब्लग

नेपाली समाजमा नकारात्मक सोचले जरा गाडेको छ । फलानाले राम्रो लगायो, मिठो खायो भनेर अरुको रिस–डाह गर्ने, आफ्नै जीवनसँग गुनासो, असन्तुष्टि राख्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । यस्ता असन्तुष्टिले...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

अहिले धेरै ठाउँमा निषेधाज्ञा र लकडाउन जारी छ । अहिले सामाजिक सञ्जालमा पनि लकडाउनले भोकभोकै मार्ने अनि संक्रमण बढाइरहने भन्ने जनगुनासो सुन्दै आउन थालिएको छ । लकडाउन गर्ने हो...

  • ६ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

खासगरी वि.सं. २०६२–०६३ को परिवर्तनपछि देशमा बाहुन–क्षेत्री गर्दा देश बिग्रेको भनी बाहुन–क्षेत्रीलाई सराप्नेहरु टन्न भेटिन्थे । अझैपनि देश बाहुन–क्षेत्रीले गर्दा बिग्रेको भनी सराप्नेहरु केही न केही मान्छेहरु भेटिन्छन् ।...

  • ६ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

धरानः धरानमा महिलाहरू घरमै तीज मनाएर चित्त बुझाउँदै आएका छन् । कोरोनाको कहरसँगै घरमै तीज मनाउन बाध्य भएका हुन् । कोरोनाको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको छ । लकडाउनका...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

“खोल्सामा झरेका गोलभेँडा गाईभैँसीलाई खुवाउने त होला नी ? यस्तो चिसो ठाउँमा गर्मी महिनामा बाटोमा हिडनेले कति त काँचै पनि खाइदिँदा होलान् नी ?” पहाडको उकालीमा रमाइलो मान्दै हिंडिरहेका हामीमध्ये...

  • ६ बर्ष s अगाडी
  • १२ मिनेट पाठ

‘कुलुङले कुलो खन्यो, थुलुङले थुन्यो । सोताङले सोध्यो, खालिङले खोल्यो ।’ माथिको भनाइ मे, २००६ मा प्रकाशित ‘जनजाति सेरोफेरो’ नामक आफनो किताबमा स्व. डा. हर्क गुरुङले उद्धृत गरेका छन् । जुन भनाइ...

  • ६ बर्ष s अगाडी
  • १० मिनेट पाठ

मेरो यो स्वीकारोक्ति लेख (म आपूm जगमान ओली भएको) को शीर्षक देखेर धेरै बाहुनहरु छक्क पर्ने छन् । केही बाहुनहरु, जुन बाहुनहरुले मलाई, मेरो आनीबानीलाई र मेरो बौद्धिकलाई राम्रोसँग...

  • ६ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

नेपालमा भ्रष्टाचार ठूलो समस्या बन्दै गएको छ । भ्रष्टाचारकै कारण हाम्रो विकासको गति पछाडी धकेलिएको देखिन्छ । जबसम्म देशमा भ्रष्टाचारको अन्त्य हुदैँन तबसम्म देशसम्म जनताले अपेक्षा गरे अनुरुप विकासका...

  • ६ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

इतिहास पढ्ने हो भने, दोस्रो विश्वयुद्धको जग पनि राष्ट्रवादकै नाराको जगमा उभिएर तयार भएको देखिन्छ । किनभने, विश्व इतिहासको पछिल्लो कडी हेर्ने हो भने, जर्मन प्mयुहेर हिटलरले राष्ट्रवादको नारा...

  • ६ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

सानोदेखि नै मानिसलाई ठूलो (वा सफल) मान्छे बन्नुपर्छ भनेर ठूलाले भनिरहेका हुन्छन् । यस्तो सुनिरहँदा बालमस्तिष्कमा परेको हुन सक्छ कि सफल बन्ने कुरा एकदमै सजिलो काम हो । सफलता...

  • ६ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

असारको अन्तिम सातादेखि नै बजारमा सुरु हुने हरियोको चहलपहल साउनको अन्तिम सातासम्म आइपुग्दा त अत्यन्तै रमाइलो माहोलमा परिणत हुन्छ । सानादेखि ठूलासम्मको रोजाइमा पर्ने हरियोेले बजारको रौनकलाई हरियाली बनाएको...

  • ६ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

व्यक्तिको मष्तिष्कमा आउने अर्थात् उत्पन्न हुने विचार माथिको अनुभूति कस्तो ? सकारात्मक कि नकारात्मक ? जुन बुझ्न अत्यन्तै जरुरी छ । विचारमाथिको अनुभूति आर्जित पहिचानप्रतिको दृष्टिकोणमा निर्भर गर्छ ।...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

हो, नेपालका आदिवासी जनजातिहरूका सन्दर्भमा भन्नुपर्दा हालसम्म यत्ति नै संख्यामा आदिवासी जनजातिहरू रहेका छन् ! भनी किटेर (फाइनल) निर्णयको रुपमा वास्तविकरूपमा बाहिर आएको छैन । त्यसैले हालसम्म पटकपटक गरेर...

  • ६ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

हुन त कानुनीरूपमा हेर्दा ‘वि.सं २०४७’ को संविधानले मात्रै नेपालका जातजाति, भाषाभाषी, धर्म, लिङ्ग, वर्ग आदिको अस्तित्वलाई राज्यले स्वीकार गरेको मान्नुपर्ने हुन्छ । अर्थात् नेपाल अधिराज्यको ‘संविधान २०४७’ ले...

  • ६ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

‘जे रोप्यो त्यो फल्छ’ भनेझैं हरेक कुरा व्यक्तिको सोचाइमा भर गर्छ । व्यक्तिको सोचाइको आधारमा नै उसको हेराइ र व्यवहार गराई तय हुने गर्छ । त्यसैले सोच बदलौं ।...

  • ६ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend