हालसम्म नेपाल सरकारको मातहतमा रहेको ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ (आजउराप्र) मा ५९ जातिलाई सूचीकृत गरिएको छ । तर, नेपालमा ५९ जाति मात्रै आदिवासी जनजातिहरु रहेका छैनन् । किनभने,...
केहीसमय यता आत्महत्याको श्रृङ्खला बढ्दो छ । किन यसरी तीव्र गतिमा फैलिरहेको छ ? यो सोच्नैपर्ने विषय बन्न पुगेको छ । सामान्यतयाः कुनै कारणबाट उत्पन्न मानसिक पीडा वा यातनाबाट...
अहिले बजारमा अहिले नुनदेखि सुनसम्म सबै वस्तु बहुमूल्य भएका छन् । अनुचित मूल्य तिर्दा बजारमा वस्तु पछिल्लो ढोकाबाट सर्वसुलभ हुनु भनेको सोझो अर्थमा कालोबजारी हो । अहिले यो देशमा...
कोरोना भाइरसबाट सर्ने कोभिड–१९ को बढ्दो संक्रमणका कारण विगत पाँच महिना देखि पुरै विश्व आक्रान्त छ । यसको संक्रमणले विश्वभर महामारीको रुप लिएको र लाखौंको ज्यान गइसकेको छ । नेपाल...
हो, केही समयअघि नेपाल सरकारका प्रमुख सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यूले सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनकोे दक्षिण–पूर्वी प्रान्त वुहानको राजधानी हुपेइबाट पैmलन शुरु भएको र हाल विश्वव्यापीरूपमा (२१५...
कोरोनाको माहामारीका बेला सिंगो देश नै बन्दाबन्दीमा छ । बाहिर डिँडडुल निषेध गरिएको छ । कतिपयलाई यो समय परिवारका सदस्यहरुसँगै हाँसीखुसी समय बिताउने अवसर बनेको छ भने कतिपयका लागि...
नेपाल सरकारले जेठ ३२ सम्मका लागि ‘लकडाउन’ लागू गरेको थियो । तर, जेठ ३० गते शुक्रबारदेखि सरकारले ‘लकडाउन’ लाई खुकुलो बनाएको छ । फलतः जोर–बिजोर दिनमा जोर–बिजोर नम्बर भएको...
हिजोआज खासगरी (विगत १०–१२ वर्षदेखि) विश्वभरि नै राष्ट्रवादको भूत जिउँदो जाग्दो रूपमा प्रकट हँुदै आएको देखिन्छ । हाम्रो देश नेपाल त झन् राष्ट्रवादको मामलामा विश्वका अन्य कुनैपनि देशहरूको तुलनामा...
म हरेक अभिभावकहरूलाई एउटा प्रश्न सोध्न चाहान्छु, ‘के तपाईहरूले आफ्ना सन्तानलाई यौनशिक्षाको वारेमा जानकारी गराउनुभयो ?’ अब लजाउने समय पनि रहेन किनकि, हामी आधुनिकताको चरमोत्कर्षमा पुग्दैछौ नि होइन ? फलानो...
नेपालमा कोरोना संक्रमणको पहिलो केस देखिएको चार महिना भयो र विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको महिनौ भयो । अहिलेको तयारी हेर्ने हो भने सरकारले कोरोना महामारी नबुझेको हो...
यो आलेख लेख्न बस्दा नारायण गोपालको अमूर्त तर बडो अर्थपूर्ण गीत पृष्ठभूमिमा बजिरहेको छ– यो कस्तो व्यथा हो, लिएर मनमा हिँडिरहेछु, हिँडिरहेछु ती भत्किरहेका पाइलालाई सोधें, के हो भनेर केही होइन भन्छन् ती...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend