Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
स्वास्थ्य

धरानः परिवर्तनका लागि सामाजिक अभियानले आयोजना गरेको सामाजिक स्वास्थ्य क्लिनिकको ५१ औं संस्करण धरान–१५ स्थित दशरथ पथ टोल सुधार समितिको सहकार्यमा सम्पन्न भएको छ । पाक्षिक रुपमा आयोजना हुने...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन धरान–१८ का वडाध्यक्षको नेतृत्वमा शान्तिपूर्ण रयाली आयोजना भएको छ । धरान–१८ को क्याम्प गेटअगाडिबाट शुरु भएको रयाली उपकुलपतिको कार्यालयअघिसम्म पुगेर टंगिएको छ...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

-निशा राई धरानः राज्यले नागरिकहरुलाई संविधानले प्रत्याभूति गराएको अधिकारहरु गाँस, बास, कपास, स्वाथ्य उपचार, शिक्षा, रोजगार जस्ता मौलिक हकहरु भएतापनि एचआइभी संक्रमितहरुको संरक्षणमा बजेटको अभाव भएको छ । धरानमा बसेको एचआइभी...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले आन्दोलन फिर्ता लिँदै काममा फर्किएका छन् । तीन बुँदे सहमति भएसँगै प्रतिष्ठानका चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनरत चिकित्सकहरू सोमबारबाट काममा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारले आज र भोलि दुईदिन राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ । कार्यक्रमअन्तर्गत ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइनेछ । बाल भिटा...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा दुई साताभन्दा बढी समयदेखि कक्षा सञ्चालन नहुँदा विद्यार्थीहरु मर्कामा परेका छन् । बढुवा रोक्का विषयको माग राख्दै आन्दोलित शिक्षक कल्याण समाजका १ सय ७७...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानस्थित बीपी प्रतिष्ठानका आन्दोलनरत् शिक्षक, चिकित्सकहरुको मागलाई असोज २६ सम्म सरकारले ठोस निष्कर्ष ननिकालेमा सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । प्रतिष्ठानका शिक्षक कल्याण समाजको नेतृत्वमा ५५ जना शिक्षक...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः केन्द्रको निर्देशन नआएसम्म धरान बीपी प्रतिष्ठानका जुनियर रेसिडेन्ट (आवासीय चिकित्सक) हरु पनि सेवामा नफर्किने घोषणा गरेर आन्दोलित भएपछि बीपी प्रतिष्ठान अस्तव्यस्त बनेको छ । देशको विभिन्न स्थानका अस्पतालहररुमा डाक्टरमाथि...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः दक्ष फर्मासिस्टहरु गुणस्तरीय स्वास्थ्य प्रणालीका खम्बा भएकोले कसैले पनि आफ्नो लाइसेन्स भाडामा लगाउन नहुने विज्ञ शिक्षक, अध्यनरत विद्यार्थीहरुले गुनासो गरेका छन् । मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एण्ड एप्लाइड हेल्थ...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः अस्पतालसम्म जान र पुग्न समस्या भएका जेष्ठ नागरिकहरुलाई लक्षित गरी टोल समुदायमा नै हाडजोर्नी शिविर सम्पन्न गरिएको छ । बीपी अस्पतालका हाडजोर्नी विभागका प्रमुख प्रा.डा. विक्रमप्रसाद श्रेष्ठको अगुवाइमा सिद्धि...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पेटको समस्या ग्यास्ट्रिकजस्ता सामान्य जस्तो लाग्ने रोगदेखि लिएर क्यान्सरजस्ता रोगको सिकार हुनुपर्ने भएकाले बेलैमा सचेत हुनुपर्ने डा. सन्दीपराज बज्राचार्यले बताएका छन् । पेटसम्बन्धी जटिलभन्दा सटिल समस्या पनि भएपनि यसको...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

डा. शेरबहादुर पुन ‘तपाईंलाई डेंगी भएछ, अब यो गर्ने र त्यो नगर्ने’ अहिले दैनिक अस्पतालमा जँचाउन आउने औसतमा सय बिरामीलाई भनिरहेका छौं। डेंगीले आफ्नो प्रभाव बढाउँदै लगेपछि शुक्रराज ट्रपिकल तथा सरूवा...

  • ३ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरान: सुनसरीको धरानमा डेंगु संक्रमण दर केही घटेपनि जोखिम भने कायमै रहेको छ । उपमहानगरपालिकाको तथ्याङ्क अनुसार धरानमा डेंगु सङ्क्रमणबाट हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । जसमा सबैभन्दा धेरै वडा...

  • ३ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरानका सरकारी विद्यालयमा स्वास्थ्य विषय पढाउने शिक्षक र महिला स्वास्थ्यकर्मीहरुलाई डेंगु रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । धरान–१२ चतरालाईन स्थित गोरखा होटलमा अभिमुखिकरण कार्यक्रम दुई चरणमा सम्पन्न...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा नेकपा एमालेले पनि डेंगुको संक्रमण फैलन नदिन ‘खोज र नष्ट गर’ अभियान शुरू गरेको छ । शुक्रबारदेखि वडा वडामा पस्ने अभियानका साथ लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend