Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
शिक्षा विशेष

धरानः ‘स्वीस कन्ट्याक्ट प्रोग्राम’ अन्तर्गत धरानस्थित मेघा हिमालयन कलेजमा एक महिने हस्पिटालिटी वर्कसप शुरु भएको छ । होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजमको क्षेत्रमा अध्ययनरत विद्यार्थी र शिक्षक वर्कशपबाट लाभान्वित...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङ: पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ। बाढीपहिराका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी सूचना र सञ्चार प्रविधिको प्रयोग प्रभावकारी देखिएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आइसिटीको प्रयोग गर्दै पठनपाठन गराउन सुरु गरेसँगै विद्यार्थीको...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः मारवाडी युवा धरानले धरान–१७ स्थित पञ्चकन्या माध्यमिक विद्यालयमा पंखा हस्तान्तरण तथा दन्त शिविर सम्पन्न गरेको छ । शनिबार मञ्चले विद्यालयलाई २५ थान पंखा प्रदान गरेको थियो । साथै मञ्चले...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । स्कुलको आयोजना तथा काउन्सिल अफ म्याथम्याटिक्स एजुकेशनको सहकार्यमा शुक्रबार अन्तर्राष्ट्रिय गणित विज्ञहरू तथा यस विद्यालय र अन्य...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा भव्यताका साथ सम्पन्न एसईई सिंगिङ आइडल (गायन) र डान्सिङ स्टार (नृत्य) को उपाधि तरहराका बेन्जामिन राई (गायन) र झापाकी लिसारा थापा मगर (नृत्य) ले उपाधि जितेका छन्...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

संखुवासभा । मेरो टोपी कैलासको शिर जस्तो, हिमाली भिर जस्तो ‘कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने’ गोपाल योञ्जनको यो गीतले भनेझै ढाका टोपी पहिरिएपछि गर्वको अनुभूति हुन्छ ।...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिका शिक्षा महाशाखाले थप दुईदिन धराना विद्यालयहरुमा विदा दिने निर्णय गरेको छ । अझै गर्मी कायमै रहेकोले थप दुई दिन अर्थात् २५ र २६ गते दुईदिन विदा थप...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी असार २ गतेदेखि शभरका सरकारी (सामुदायिक) विद्यालय अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ। आगामी आव बजेटमा विद्यालय कर्मचारीको माग सम्बोधन नभएपछि उनीहरूले विद्यालय...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-५, स्थित डीपी विलिभर्स इङ्लीस स्कुलका विलिर्भस स्काउट दलद्वारा विश्व वातावरण दिवसका अवसरमा सरसफाइ, गोडमेल तथा वृक्षारोपण सम्पन्न भएको छ । ‘प्लाष्टिक प्रदुषणविरुद्ध समाधान’ भनी घोषणा गरिएको यस वर्षको...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा विद्यार्थी जातीय पोशाक ‘कल्चरल ड्रेस’ मा सजिएर विद्यार्थी स्कुल जान थालेका छन् । धरान-१२ स्थित सुनाखरी एकेडेमीका छात्रछात्रा मात्रै होइन शिक्षकहरु पनि जातीय पहिरनमै सजिएर स्कुल पुगेका थिए...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा पनि गर्मी चढ्दो छ । धरानमा अत्याधिक गर्मी बढेपछि एकसाताका लागि विद्यालयलाई विदा दिइएको छ । जेठ १८ गतेदेखि जेठ २४ गतेसम्म धरानका सबै विद्यालयहरुलाई विदा दिइएको धरान...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरी । दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–९ स्थित विष्णु मेमोरियल स्कुलमा तेक्वान्दो खेलको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । एल्लो बेल्टका लागि १५ जना सहभागी भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रिय रेफ्री आसन...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–५, स्थित डीपी विलिभर्स इङ्लीस स्कुलमा अध्ययनरत कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थी र अभिभावकहरुको लागि एकदिने ‘किशोरकिशोरीहरूको लागि अभिभावकत्व’ विषयमा सेमिनार सम्पन्न भएको छ । स्कुलका...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend