अप्रिल महिनाको पहिलो दिन मान्छेहरुलाई मुर्ख बनाउने चलन रोम र सेल्टबाट भेर्निज युकिनक्सको समयबाटै सुरु भएको मानिन्छ । छिमेकी भारतमा पनि मान्छेलाई मुर्ख बनाउने खास पर्वहरु छन् । फ्रेन्चहरु अप्रिल...
आरम्भ: अहिले सबैभन्दा धेरै सुनिने र सबैको जिव्रोमा झुन्डिएको शब्द हो लोकतन्त्र । कसैले लोकतन्त्रमाथि खतरा देखिरहेका छन् । कसैले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र हो भनिरहेका छन् । कसैले...
भन्नु होला ‘लोग्ने’ र ‘लोग्नेमान्छे’ उस्तै हो तर होइन । ‘लोग्ने’ भनेको स्वास्नीको पोइ र ‘लोग्नेमान्छे’ भनेको आमाबुवाको छोरो हो । जबसम्म छोरो भइन्छ तबसम्म ‘लोग्ने’ भइँदैन । जब...
साँगुरी भञ्ज्याङ-भेडेटार ओडेर शीरमा सर्दु-सेउती दायाँ बायाँ पानीका घडा पञ्चकन्या-विजयपुर शीरफूल भानुचोक-छाताचोक छातीमा सजाइ चारकोसे टेकेर मृदु मुस्कानका साथ हाजिर छ सधैं लाहुरे पारामा ठाँटिएर सफासुग्घर स्वागतमा तम्तयार सौन्दर्यको अजस्र प्रवाह पूर्वको धरोहर मेरो सुन्दर धरान शहर । तिमीले भनेजस्तो बेइमान छैन धरान तिमीले कल्पना गरेजस्तो असुरक्षित छैन धरान अनि छैन रत्ति...
तीनताका म फुसको छानोभित्र हुकिँदै गरेको सानो बबुरो जस्तै थिएँ । मलाई सुस्तरी उमेरले डोरयाएर भर्खर १८ वर्षमा टेकाएको थियो । जुङ्गाको रेखी बस्नै लागेको त्यो समय मेरो मस्तिष्कमा...
धरानः धरानकी तेस्रोलिंगी निशा परिवारका तीन दाजुभाइमध्ये कान्छा छोरा हुन् । उनको जन्म पुरुषका रूपमा भए पनि सानैदेखि हाउभाउ छोरीको । उनले धरानै निजी विद्यालयबाट कक्षा १० सम्म मात्रै...
धरान-१६ जानकी चोक घर भएका शिक्षक पी.पी. कोइरालालाई कुनै समय स्कुल पढाइरहँदा लागिरहन्थ्यो अर्थात् यस्तो कुराको अभाव खड्किरहन्थ्यो-अभिभावकले आफ्ना छोराछोरी ७ घण्टासम्म शिक्षकको जिम्मामा छोड्न उचित होइन रहेछ । ‘पहिल्यै...
गाउँमा विकासको गति सँगसँगै हरेक दिन परिवारमा ऋणको भारी थपिदै जान थालेको थियो । उनी सँगसँगै हुर्केका आर्यनमूलका साथीहरु सेना, प्रहरी र सरकारी कर्मचारीमा जागिर खाएर पैसा कमाउन थालिसकेका थिए ।...
परिचय(Introduction): गोलभेडा(Lycopersicum esculentum) सोलानेसी परिवारमा पर्ने एक महत्वपूर्ण तरकारी बाली हो।गोलभेडा विश्वमै सुरक्षात्मक तरकारीको रूपमा प्रयोग गरिने र धेरै ठाउँमा उत्पादन हुने तरकारी बाली हो।गोलभेडाको उत्पत्ति मेक्सिको बाट भएको हो।गोलभेडा...
अहिलेको समय प्रतिस्पर्धाको समय हो । शत प्रतिशत आउटपुट भए मात्र स्थान पाइन्छ आजकल । निरन्तर गुणात्मक परिणाम दिने क्षमता राख्यो भने मात्र सफलताको दिशामा जान सकिन्छ । सफलता पाउन...
राजनैतिक नेतृत्व तथा नेताले भावी पुस्तालाई दिएको संस्कार बडो विचित्रको बन्दै गएको छ । सम्मानित व्यक्तिलाई गालीगौलच गर्ने प्रवृत्ति हावी छँदैछ । पढ्नै नसकिने, आखाँले देख्नै नसकिने शब्दहरु सामाजिक...
अङ्ग्रेजी महिनाको हरेक फेब्रुअरी २१ को दिनमा यो अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइन्छ । सन् १९५२ मा बङ्गलादेशमा मातृभाषा (बङ्गाली भाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थीहरु मारिएको दिनको संस्मरणमा...
जीवन भनेको जन्म र मृत्युबीचको सानो ‘ग्याप’ हो, जसलाई सधैं खुशी राख्न सक्नुपर्छ । यसको लागि व्यक्तिमा अधिकतम इमान्दारिता हुनुपर्छ । नम्र बोल्दैमा, राम्रो लाउँदैमा, धेरै पढ्दैमा व्यक्ति इमान्दार...
धरानः ६५ वर्षमा निरन्तर पत्रकारितामा खटिरहने व्यक्ति हुन्– अग्रज पत्रकार हर्ष सुब्बा । बिहान सबेरै उठ्नु, फेरि मानसपटलमा त्यही पत्रकारिताको नशामै डुब्नु लाग्नु उनको दिनचर्चा हो । सुब्बालाई पत्रकारिताको गुरु...
हरेक वर्षझैं यस वर्ष पनि कर्मकाण्डीय हिसावले सहिद सप्ताह वा भनौं सहिद दिवस (१०–१६ माघ) मनाइँदै छ । हुन् त सहिद दिवस वा सहिद सप्ताहको कुरो गर्दा राज्यको हालसम्मको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend