धरानः नेकपा (माओवादी केन्द्र) का धरान नगर इन्चार्ज, प्रदेश कमिटी सदस्य अइन्द्रविक्रम बेघाले एमसीसी संशोधन–परिमार्जन गरेर मात्रै पास गर्नुपर्ने बताएका छन् । हाम्रो कोशी आवाज टिभीसँगको कुराकानीमा उनले एमसीसीको विषयलाई...
सामुदायिक विद्यालयमा विद्यार्थी संख्या छैनन् भनिन्छ । कतिपय जिल्लामा विद्यार्थी कम भएको विद्यालय अर्को विद्यालयमा गाभ्न थालिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु, निजी विद्यालयमा आकर्षण बढ्दो...
धरानः लिम्बुवान राष्ट्रिय मोर्चाले प्रदेश १ को अरुण सप्तकोशी नदीपूर्वको क्षेत्रलाई लिम्बुवान स्वभाशित प्रदेश अर्थात् राज्य बनाउन माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै लिम्बुवान राज्य बनाउनका लागि भएका...
धरानः तेस्रो कोरोना भेरियन्टको कारण रोकिएको दोस्रो असोक स्मृति बास्केटबल रनिङ कप आइतबार देखि शुरु भएको छ । आइतवार भएको खेलमा आयोजक डायनामिक युथ क्लब बीपी प्रतिष्ठान, मिराकल, ब्रदर्स र...
धरानः सरकारले सन् २०३० सम्म मुलुकबाट एचआईभी सङ्क्रमितको सङ्ख्या शून्यमा झार्नका लागि ‘पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना’ सार्वजनिक गरेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले एचआईभी निर्मुल...
धरानः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोगार व्यक्तिहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि आवेदन खुल्ला गरेको छ । मन्त्रालयले आज एक सुचना जारी गर्दै बेरोजगार व्यक्तिको सूचीमा...
धरानः धरान-८ बरगाछीका महिलाहरुले हेयर कटिङ तालिम सिकेका छन् । उनीहरुले सिकेको कुरा व्यवहार र आय आर्जनमा लगाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । बरगाछी महिला समूह धरान–८ को आयोजनामा...
धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउने भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको पहलमा मन्त्रालयले सघन शहरी विकास...
धरानः माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आफूहरू जुनसुकै बेला सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी आफूहरूको सुझावविपरीत यथास्थितिमै संसदमा टेबुल गरेकाले जुनसुकै बेला...
धरानः सत्ता साझेदार गरेको नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच आइतबार प्रतिनिधिसभामा अमेरिकी अनुदान सम्झौता एमसीसी पेस भएको छ। आइतबार बसेको प्रतिनिभिसभा बैठकमा अर्थमन्त्रीका तर्फबाट सञ्चार...
सुनसरीः सुनसरीमा एम्बुलेन्सको ठक्करले एकजनाको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका ४ मा गाउँपालिका कार्यालय अगाडि पूर्व–पश्चिम लोकमार्गमा एम्बुलेन्सको ठक्करले इनरुवा ५ बस्ने वर्ष ३८ की निर्मला उराव मृत्यु...
सत्तारुढ गठबन्धनको आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)संसदमा टेबुल गर्ने निर्णय गर्यो । सत्तारुढ गठबन्धनको बैठकपछि प्रधिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो। बैठकले...
धरानः लामो समयको संघर्ष र कसरतपछि अन्तत: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसद् बैठकमा टेबल भएको छ। आइतबार बसेको संसद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसिसी अनुमोदनका लागि बैठकमा...
धरानः होलिल्याण्ड इन्टरनेशनल स्कुलद्वारा आयोजित छात्रछात्रा अन्तर विद्यालय होलिल्याण्ड थ्री वाइ थ्रीको उपाधि आयोजक होलिल्याण्ड ए र चिल्ड्रेन्स एकाडेमीले चुमेको छ । आइतबार भएको फाइनल खेलमा छात्रातर्फ होलिल्याण्डले लोटस स्कुललाई...
धरानः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) आजकै संसद बैठकमा टेबल हुने भएको छ । सत्तारूढ दलबीचको लामो किचलोपछि अन्ततः आज १ बजे बस्ने बैठकमा एमसिसी टेबल गर्न...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend