सोलुखुम्बुः सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका ४ खुम्जुङ बस्ने पासाङल्हामु शेर्पाको ८ वर्षीया सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको छ । उनीसँगै सवार रहेकी अर्की बालिका ९ वर्षीया मिङमा कान्छी...
धरानः १० फागुनबाट बृहस्पति अस्त भएकाले अब २९ दिन ग्रहदोष र नित्य कर्मबाहेक अन्य शुभकर्म गर्न नहुने ज्योतिषले बताएका छन् । १० फागुन मंगलबार बिहान १० बजेर ३१ मिनेटदेखि पश्चिम...
एजेन्सी: हङकङले सबै नागरिकलाई कोभिड-१९ को अनिवार्य परीक्षण गराउने भएको छ। आगामी मार्च महिनामा हङकङ सरकारले त्यहाँका ७३ लाख नागरिकको कोभिड-१९ को परीक्षण गर्ने घोषणा गरेको छ। यसअघि नै सबै...
धरानः प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गरेका छन् । मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग प्रधानमन्त्री देउवाले करिब २...
धरानः धरानमा यथास्थितिमा मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) पारित गर्ने वा नगर्ने सडक जनमत सङ्ग्रह कार्यक्रमको आयोजना भएको छ । धरानस्थित भानुचोकमा ब्यानरसहित टाँगेर मत मागिएको थियो । युवा, विद्यार्थी, नेता,...
उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका–६ स्थित पोखरीमा एकजना महिलाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान कि ५६ वर्षीया नाक्सीमाया परियार रहेकी छिन् । जलजलेस्थितमा रहेको रानीपोखरीमा नुहाउने क्रममा...
विराटनगरः विराटनगर महानगरपालिका-१२ स्थितबाट ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर-१२ का कुनाल सिंह रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी निरीक्षकको...
धरानः धरान-१२ स्थित धरान मेघा कलेजका विद्यार्थीले पिक हस्पिटालिटीको व्यवस्थापनसहितको केही वर्षअघि सञ्चालनमा आएको प्रदेश १ को झापा धुलाबारीस्थित पाँचतारे होटल मेची क्राउनको अवलोकन भ्रमण गरेका छन् । कलेजमा होटल...
धरानः अनलाइन अर्डरमार्फत् फुड डेलिभरी गरिरहेको सप अर्डरले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा ११ दिने सप अर्डर ११.११ मेला आयोजना गर्ने भएको छ । यही फागुन ११ गते आफ्नो पहिलो वार्षिकोत्सवको...
धरानः डायनामिक युथ क्लब, बीपी प्रतिष्ठानको आयोजनामा आइतबारदेखि शुरु भएको दोस्रो अशोक स्मृति बास्केटबलको तेस्रो दिनको खेलमा व्रदस, तरहरा, होराइजन र हाम्रो कलेक्सन टिम विजयी भएका छन् । मङ्गलबार भएको...
धरानः नयाँ प्रतिभाशाली कलाकारहरुलाई मौका दिने क्रममा गायक राजेशपायल राईले भ्वाइस अफ किड्स प्रतियोगिताको फाइनलसम्म पुगेकी अर्की प्रतिभाशाली गायिका मिन्छामा राईसँगको युगल गीत ‘सायारेम’ को स्टुडियो भिडियो सहित सार्वजनिक...
धरान: इटहरीका लागि सुजुकी चारपाङ्ग्रे सवारी साधनको आधिकारिक बिक्रेता एब्सुल्युट अटोले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ । इटहरीस्थित सोरुममा एब्सुल्युट अटोकी सञ्चालीका दिक्षा कार्कीले...
धरानः सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता खेल्न ब्वाइज युनियन क्लबको टिम काठमाडौ प्रस्थान गरेको छ । टिममा धराने खेलाडीको बाहुल्यता रहेको छ भने झापा तथा मोरङका खेलाडी सम्मिलत...
धरानः जनता समाजवादी पार्टी (जसपा) धरानका नगर सदस्य अरुण लिम्बूसहित ४१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मङ्गलबार कांग्रेस १६ नं. वडा समितिले आयोजना गरेको एक कार्यक्रममा जसपा धरानका...
सुनसरीः सुनसरीको कोशी-८ भण्टाबारीमा गएराति ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। स्थानीय ६० वर्षीय भरत सहनीको ट्रकको ठक्करबाट मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend